“ मि टु “ को अभियोग लागेका भुवन केसीको चलचित्र विकास बोर्डको अध्यक्षको लागि कति फिट ?
काठमाडौं । भुवन केसीले आफ्नो करिअरमा धेरै सफल फिल्म दिएका पनि छन् । सम्झना, कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, करोडपति उनका सफल फिल्मका सूची हुन्, जहाँ भुवनले उल्लेख गर्न लायक अभिनय गरेका छन् । ’गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापित नै गरेका छन् । तर भुवन जति सिनेमामा नायकको रुपमा चर्चित छन् त्यो भन्दा बढि विभिन्न अभियोगहरुबाट चर्चित छन् । ती मध्ये सबैभन्दा बढि केश जोडिएका छन् के...









