रामहरि खडकाको शब्द र निरोज लामाको स्वरमा `दोधारे´
पोखरा।चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन । रामहरी खडकाको शब्दरचना , निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत 'दोधारे'को भिडियोमा माओत्से गुरुङ ,रामहरी खडका ,अशिमा बस्नेतको अभिनय रहेको छ ।
शनिबार पोखरामा एक कार्यक्रम गरी 'दोधारे' भिडियोलाइ सार्वजनिक गरिएको थियो । धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ ...








