राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”

राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”
धरान / सन १९९५ देखि हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत - संगीत पस्किने गायक ज्ञान सुब्बाले युवा गीतकार राई डी हाङ्गखिमको र बरीष्ठ संगीतकार दिनेश सुब्बासँगको सहकार्यमा आफ्नो अर्को नयाँ गीत "सुखमा पनि दु :खमा पनि" बुधबार म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन। आधुनिक पप गायनमा नेपाल म्युजिक एवार्ड २०१८ द्वारा सम्मानित सुब्बाले १३ महिना लामो नेपाल बसाइमा गीत संगीत संबंधी धेरै कुरा अनुभव ...

सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत “चोखो माया”

सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत “चोखो माया”
 करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर 'सरर' गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर  'चोखो माया' गीत सार्वजनिक गरेकी छिन। पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको  मिठो शब्दरचना  र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट रहेको छ । रोमान्टिक शैलीको गीतले रिलिज भएको केहि घण्टामा नै द...

मनोवादको आवाजमा सुधीर र लक्ष्मी अभिनित “सान्नानी”

मनोवादको आवाजमा सुधीर र लक्ष्मी अभिनित “सान्नानी”
मनोवादको शब्द, संगीत र आवाज रहेको 'सान्नानी' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन ।सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन । भिडियोमा लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको छ ।निशल पौडेलले दृश्य कैद गरेको भिडियोलाई हाइलाइट्स् नेपा...

अस्मिता अधिकारी र केशव भावुकको स्वरमा`फुल फुल्यो´ सार्वजनिक

अस्मिता अधिकारी र केशव भावुकको स्वरमा`फुल फुल्यो´ सार्वजनिक
गायक केशव  भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  'फूल फुल्यो'  बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका छ्न। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीम...

जसु याक्खाको निर्देशनमा “बर्बाद भो ’ सार्वजनिक

जसु याक्खाको निर्देशनमा “बर्बाद भो ’ सार्वजनिक
काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बर्बाद ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए । पछिल्लो समयमा सर्वाध...

विजय राज भुर्तेलको अभिनयमा ’मखमली’ सार्वजनिक

विजय राज भुर्तेलको अभिनयमा ’मखमली’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक कमल घले र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा दिदि र भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिए...

हङकङका कलाकारले गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीत सार्वजनिक गरे

हङकङका कलाकारले गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीत सार्वजनिक गरे
द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा "यो महामारीले" भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ। सन २०१४ साल तिर स्थापना भएको ब्यान्डको पहिलो चोटि रेकर्डिङ भएको गीत हो यो। गायक अरुन पाइजा पुन कोभिड-१९ महामारीको प्रकोपबाट भएको अपुरणीय  मानवीय क्षतिलाइ चित्रण गर्न खोजिएको छ गीतमा । महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात  खटिएक...

गायक गणेश रावलको ’बनै गुराँस फुल्नाले’ सार्वजनिक

गायक गणेश रावलको ’बनै गुराँस फुल्नाले’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ’बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफ्नो मायालुलाई माया गर्नको लागि गायक निकै आतुर रहेका छन । गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ । प्रेमील युगल जोडी बी...

भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ’माइला माइली’ सार्वजनिक

भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ’माइला माइली’ सार्वजनिक
काठमाण्डौं । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ’माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताइन...

हर्षु राईको देशभक्ति गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक

हर्षु राईको देशभक्ति गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक
धरान । गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत " मेरो देश नेपाल’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नग...