११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा
हङकङमा आइतबार एकैदिन १ सय १५ नयाँ संक्रमित भेटिएका छन्।
आज भेटिएका संक्रमितको संख्या तीन महिनायताकै उच्च भएको बताइएको छ।
यसअघि अगष्टमा यहाँ १२५ संक्रमति एकैपटक देखिएका थिए।
आइतबार धेरै मात्रामा कोरोना संक्रमित भेटिनासाथ हङकङ सरकारले आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यही बुधबारदेखि क्रिसमसको विदाभर शैक्षिक संस्थाहरु बन्द हुनेछन्। डिसेम्ब...