जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित
काठमाडौँ । पर्याप्त तर्क र आधारविना नै आज गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । अर्को वैठकको मितिसमेत तोकिएको छैन । जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको हो ।
प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी...