चीनको आँखामा भारत

चीनको आँखामा भारत
रमेश के.सी. भारतीय जनतालाई भोट कसरी हाल्ने थाहा छ । चीनीया जनतालाई भोट कसरी हाल्ने थाहा छैन । विश्वको दुई ठुला राष्ट्रहरु बेग्ला बेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेर उदय भइरहेका चीन कन्फुसीयाली एकाधिकारवादी लेनीनवादी राष्ट्र हो भने भारत धर्म निरपेक्ष प्रजातान्त्रिक मुलुक हो । दुई भिन्न प्रणाली भएका यी दुई देशबीच आदिकालदेखि आपसी सम्बन्ध भएता पनि दुवै देशका जनताले एक अर्कालाई राम्र...

पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन

पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन
रमेश के.सी. महाअभियोग प्रस्ताव दर्ता भएपछि राजीनामा गर्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन जब एक्लो अवकाश प्राप्त जीवनमा थिए, तब टाइम साप्ताहिकका पत्रकार स्टोब ट्याल्बोटले सोधे, 'राष्ट्रपति, तपाईंको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के हो ? ' जवाफमा निक्सनले भने, 'मैले चीनको भ्रमण गरेँ ।' राष्ट्रपति निक्सनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि चीनको भ्रमण उनको ...

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय
रमेश केसी https://youtu.be/PTqC3f4fqXE डे वानमा साम्पाङले के गरे ? माथिको भिडियो हेर्नुस  गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आएको परिणामले नेपालमा वैकल्पिक शक्ति  उदयको संकेत दिएको छ । धरान उप-महानगरपालिकादेखि काठमाडौँ हुदै धनगढी सम्म स्वतन्त्र उमेद्वारहरुको विजयले जनता परम्परागत दलको राजनीतिबाट निराश र दिक्क भएको संदेश दिएको छ।  धरान उप-महानगर पालिकामा स्वत...

‘बरफका कोइलाहरु’ कविताको मैदानमा एक सानदार ब्याटिङ -अनिल श्रेष्ठ

‘बरफका कोइलाहरु’ कविताको मैदानमा एक सानदार ब्याटिङ -अनिल श्रेष्ठ
तिम्रो हरेक मङ्गल कार्यमा अछुतको जुठो मुखबाट निस्केको सहनाई र कर्नालको सङ्गीत फेरि कसरी मङ्गल ? मेरा अस्पृश्य पाइतालाले माडेर निस्केका अक्षताका बियाँहरू फेरि कसरी शुद्ध ? मैले बनाएको ओदानमाथि बसालेर मैले बनाएको ताप्केमा मैले नै माडेको परालको धानको भात कसरी चोखो ? मेरो अछुत आङबाट निस्केका पसिना मिसिएको पाइनले तपाईंको जिउमा सजिने अलङ्कार कसरी पवित्र ? पछिल्लो समय फेसबुकमार्फत ‘सेतोमाटो’ अनलाइनमा पढ...

पहिचानको स्वर सुसेल्ने कविताहरु-मधुराज केरुङ

पहिचानको स्वर सुसेल्ने कविताहरु-मधुराज केरुङ
विषय प्रबेश - समसामयिक नेपाली वाङमयमा पहिचानको स्वर अत्यन्तै वाचाल देखिएको छ । विशेष गरेर २०६२-६३ को जनआन्दोलनपछि पहिचानको मुद्दा सतहमा देखिन आयो । सदियौंदेखि उत्पीडनमा पारिएका आदिवासी जनजाति, सिमान्तकृत, दलित, मधेसी र लैङगिक आवाजहरु सर्वत्र मुखरित हुन थाल्यो । बिस्तारै पहिचानको विषय राजनैतिक पार्टीहरुदेखि सामाजिक संघ संस्थाहरुमा समेत प्रबेश भयो । विकट मोफसलको सडकदेखि सिंहदरबारको सदनसम्म बिश्लेष्य...

ओमिक्रोन साम्राज्य र हङकङले चुकाएको मुल्य

ओमिक्रोन साम्राज्य र हङकङले चुकाएको मुल्य
क्रान्ति सुब्बा कोभिड संक्रमणको संक्षिप्त इतिहास कोभिड-१९ महामारी मध्य चीनको हुबेइ प्रदेशको राजधानी वुहानमा सर्वप्रथम देखापरेको हो। वुहानको एउटा अस्पतालमा बडो रहस्यमय निमोनियाको रूपमा यसले पर्दार्पण गर्‍यो । त्यसपछि उक्त अस्पतालले यो केसबारे स्थानीय रोग निवारण तथा नियन्त्रण केन्द्र र स्वास्थ्य आयोगलाई २७ डिसेम्बर २०१९ मा सुचित गरेको थियो । डिसेम्बर २९, २०१९ मा विशेषज्ञको एउटा टोलिले यी...

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?
रमेश के.सी १. किसीन्जर कुटनीतिको शल्यक्रिया : यो यस्तो महारणनीति र खेलको कथा हो  जसले सम्पूर्ण विश्वलाई परिवर्तन गरिदियो । कुटनीतिको यस असाधारण कदमले ल्याएको तरङ्गले अहिले विश्वमा हलचल मात्र होइन नयाँ ध्रुवीकरण  ल्याइरहेको छ । त्यो खेल थियो  सन १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको गोप्य चीन भ्रमण । यस भ्रमणको उदेश्य ...

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?
क्रान्ति सुब्बा मार्च १० तारीख दिउँसो करिब १२ बजे तिर मुल भूमि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले हङकङको कोरोनाभाइरसको अवस्था उत्कर्षमा पुगेको निचोड निकालेकाको कुरा मैले आरटिएचकेको अंग्रेजी अन्लाईनमा पढेँ। उनले हर्ष व्यक्त गर्दै यो कुरा भनेका थिए । वस्तुतः यस्तो खबरले चीनबाट आएका अतिथि जति खुशी हुन्छन त्योभन्दा  कैयौं गुना खुशी हङकङवासी हुन्छन । एउटा यस्तो समय थियो जतिबेला संसारको कुनै ...

के कोभिड युद्ध हङकङले जित्ला ?

के कोभिड युद्ध हङकङले जित्ला ?
क्रान्ति सुब्बा कोभिड प्रकोपको शिकार आयातित केस मार्फत  हङकङ नबनोस भनेर बेलैमा हङकङले होटल क्वारेन्टाइन अवधिलाई १४ दिन बाट  २१ दिन बनाएको थियो । तर ओमिक्रोन भाइरसको इन्क्युबेसन अवधि छोटो भएकोले क्वारेन्टाइन अबधिलाई तीन हप्ताबाट घटाएर २ हप्ता बनाउने घोषणा  भएको छ र यो नियम फेब्रुअरी ५ बाट लागू हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले मिडिया ब्रीफिङ मार्फत २७ जनवरीका दिन भन...

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य
क्रान्ति सुब्बा निर्वाचन ऐनको पुनर्संरचना  पश्चात हुने पहिलो  'देशभक्त मात्र' चुनिने हङकङको विधान परिषदको चुनावद्वारा गठित नयाँ नेतृत्वले यो सहरलाई पुनः ट्रयाकमा ल्याउने र विघटनकारी प्रतिपक्ष शक्तिबाट मुक्त तुल्याउने कुरा चीनले बताएको छ। तर यस नयाँ  नितिका  आलोचकहरू यो नयाँ नितिले  लोकतन्त्र समर्थक आवाजहरूलाई दबाएर एउटा कठपुतली नितिनिर्माण निकाय बनाउने छ भन्छन। टीक...