साताको तीन कविता – कवि मणि भट्टराई
पचासको दशकमा उदाएका र हाल अमेरिमामा बसोबास गर्दै आउनुभएका कवि मणि भट्टराई एक शसक्त लेखक हुनुहुन्छ । कथा , कविता, गीत, निबन्ध र बैचारिक लेखहरु मार्फत परिचित हुनुहुन्छ । हालसम्म उहाँको "देशविहीन देशभक्तहरू" कृति प्रकाशित छ भने करीब एक दर्जन जति गीत रेकर्ड भएका छन् । उहाँको लेखनले सामाजिक र राजनितिक बेथितिहरुको बिरोधमा चर्को बिरोध गरिरहेका हुन्छन् । प्रस्तुत छ सात...