साताको तीन कविता – कवि बियोगी काईला
पौवासारताप ३ पाँचथर स्थायी घर तर हाल कोरीयामा रहेर कविता लेखनमा सकृय साहित्यीक नाम बियोगी काईला (महेन्द्रबिक्रम नेम्वाङ ) समकालीन साथीहरुबीच परिचित नाम हो । काईला पचासको दशकदेखि नेपाली साहित्यमा उदाएको रङवाद आन्दोलनसँग आवद्व हुनुहुन्छ । उहाँको हालसम्म 'नीलो सपना'कविता कृति प्रकाशित छ भने कवि दक्षिण कोरीया याक्थुङ लेखक संघको अध्यक्षको रुपमा सकृय हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता
ब्ल्याक ए...