विचारबिहीन रचनाहरु जति सुकै सुन्दर भए पनि ती प्राण विनाका सुन्दर शरीर जस्ता हुन्छ: कुन्ता शर्मा

विचारबिहीन रचनाहरु जति सुकै सुन्दर भए पनि ती प्राण विनाका सुन्दर शरीर जस्ता हुन्छ: कुन्ता शर्मा
नेपाली साहित्यमा बीसको दशकमा उदाएकी साहित्यकार कुन्ता शर्मा मार्क्सवादी दर्शनसँग नजीक रहेकी प्रगतिशील धारको लेखक हुनुहुन्छ । साहित्यले बिचार बोक्नुपर्छ भन्ने स्पष्ट मान्याता राख्ने शर्माको २०४२ सालमा प्रकाशित "पाथी बास्नु हुदैन " शिर्षकको कविता वैचारिकरुपमा कालजयी कविता हो । "म उभिएको ठाँउ " उहाँको प्रकाशित कृति मध्ये चर्चीत हो । साहित्यको सबै बिधामा कलम चलाउदै आएकी शर्मालाई अखबारी लेखनमा पनि त...

“वनफूल हुँ म, वस्तीमा बाँचे पनि” -विप्लव प्रतीक

“वनफूल हुँ म, वस्तीमा बाँचे पनि” -विप्लव प्रतीक
नेपाली साहित्यमा भिन्न, शान्त र शालिन व्यक्तित्व , लेखक विप्लव प्रतीक चुपचाप बहिरहेको बतास जस्तो आफ्नो लेखनमा प्रेमील । उहाँको हालसम्म प्रकाशित कृतिः नहारेको मान्छे (कविता सङ्ग्रह), अविजित (उपन्यास), अ पर्सन किस्ड बाई दि मून (कविता सङ्ग्रह, जसको स्पेनि र फ्रान्सेली भाषामा अनुवाद भएर प्रकाशित) अग्रेजी भाषामा पनि राम्रो दखल राख्ने सर्जक हुनुहुन्छ । उहाँले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका मुख्य कृ...

साताको तीन कविता – कवि हेमन यात्री

साताको तीन कविता – कवि हेमन यात्री
पचासको अन्तिम दशकबाट लेखन प्रारम्भ गरेका कवि हेमन यात्री आफ्नो पुस्तामा चर्चीत कवि मध्ये एक हुन । हालसम्म “पहाड मसितै यात्रा गर्छ” कविता कृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता आमाको गीत हिउँदे बतासको लैबरीमा थपडी बजाइरहेछन चिउरीका पातहरू भर्लेनि पाखामा कोरस आलापिरहेछन एकहुल हलेसोका बथान आमा रुखबाट गीतका हरफहरू खसाईरहेकी छन नजिकै बगिरहेको छ छिपछिपे खोला आमा रुखबाट ओर्लेर कुवा बनाउँछिन र क...

साताको तीन कविता – कवि सञ्जिव राई

साताको तीन कविता – कवि सञ्जिव राई
आफ्ना कविताहरुमा अत्यन्तै कोमल र प्रेमील कविको रुपमा परिचित कवि सञ्जिव राई पचासको दशकबाट निरन्तर लेखीरहेछन् । र शालिन कवि भनेर साहित्यीक जमातमा परिचित उहाँको कविताहरु साच्चीकै शालिन छ । प्रस्तुत छ साताको तीन कविता एउटा प्रेमपत्र डाँडाबजारकी सुम्निमालाई फर्किनु त पर्छ नै मैले छाडेर आफुलाई यतैकतै...... सुनेर दुनीयाले गाएको तिम्रो सौन्दर्यको गीत ओ पहाडी बाला ! ल्याएको थिएँ आफुलाई तिमीसित ...

साताको तीन कविता – कवि प्रेमीला राई

साताको तीन कविता – कवि प्रेमीला राई
पछिल्लो पुस्तामाझ आफ्नो कविताहरुमा जब्बर रुपमा असमानता अन्याय र अत्याचाको बिरोधमा कविता लेखीरहेकी कवि प्रेमीला राई आफ्नो पुस्ताबीच आशालाग्दो कवि हुन प्रस्तुत छ साताको तीन कविता सुनसान छ गाउँ झुरुप्प कमलकोठी खेल्ने केटाकेटीहरु वनै तरङ्गित सुसेल्ने गोठालेहरु आजकल कता हराए होलान ? बूढो भए होलान घरबारे भए कि अर्थात कुन देशको दासी बनिरहेका छन ? ठिक उसै गरी हवै वन उकालो काफल पाक्यो चरी किन बोल्दैन...

यशोधरा सर्वकालिन कथा हो -शारदा सुब्बा

यशोधरा सर्वकालिन कथा हो -शारदा सुब्बा
चालिसको दशकमा नेपाली नाटक लेखनमा शक्तीशाली रुपमा उदाएकी शारदा सुब्बा नाटक स्क्रीप्ट लेखन बिधामा राम्रो लेख्ने स्क्रीप्ट राइटरहरु मध्ये एक हो । खासगरी आफ्नो नाटकहरुमा महिला पात्रहरुलाई शक्तीशाली रुपमा प्रस्तुत गर्दे आएकी शारदा सुब्बाको देउरालीमा एक थुँगा फुल (२०४१ )नभेटिएको बाटो (२०४२ )नीलो पीडा (२०४७ )दुखेका मान्छेहरु (२०४७) समानान्तर (२०४८ ) मञ्चन भइकेका छन् । यसैगरि अधोषित नीलो पीडा (२०५५ )यशोधर...

सरोगेट सान्नजी – कथाकार मुन्नु गौतम

सरोगेट सान्नजी – कथाकार मुन्नु गौतम
कथा न्यू माल जंक्शनको एकालासको प्लेटफार्ममा सिलगढ़ी पेसेन्जर रेलगाड़ी दलगाउँबाट आएर थामियो। म उत्रिएँ । साथमा उत्रिएको एक आदिवासी परिवार फटाफट हिँडेर यसरी स्टेशन नाघेर गए- मानौं एकैछिन त्यहाँ अड़िनु महापाप हो। धेरै परसम्म आँखा डुलाएर हेरिपठाएँ। अहँ ! कोही छैन। प्लेटफार्मको चिया पसलमा सस्तो पाइने खास्ता बिस्कुटसित चिया पिउन आउने धरि एकै जना छैन। त्यही पसले भने अघिल्तिर समाचार पत्र फिजाँएर उघिरहेक...

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता  राई प्रथम
राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई "देशको नक्शा" भन्ने कविता मार्फत प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय "डढेलोपछि पनि वसन्त आउँछ" तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द" युगीन प्रतिध्वनि ",ताप्लेजुङकी सविता बराल "आमा म आएँ अब" र नुवाकोटका प्रकाश सिलवाल "बोधिसत्वको खोप" तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, ...

नेपालमा मानसिक रोगको अवस्था

नेपालमा मानसिक रोगको अवस्था
रमेश के.सी. मानसिक  रोग आज संसारमा प्रकोपको रुपमा फैलदो छ । जनसंख्याको ३० प्रतिशत नेपालीहरु यस प्रकारको रोगबाट पिडीत छन । तर सरकारले मानसिक चिकित्सालाई प्राथमिकतामा राख्न सकेको छैन । आज एक्काईसौ शताब्दीको दोस्रो दशकमा संसारमा सडक दुर्घटना भन्दा आत्महत्या गर्नेहरुको संख्या धेरै छ । वातावरणीय विनाश, नयाँ प्रकारको सभ्यताको विकासले ल्याएको सकस, अमिल्दो जीवन शैली र चिन्ता निराशाले मानिसलाई मानसी...

साताको तीन कविता – कवि नवीन शिंह

साताको तीन कविता – कवि नवीन शिंह
बिशेष अंग्रेजी भाषा र साहित्यमा दखल भएका कवि नविन शिंहले महिला अधिकारको क्षेत्रमा कार्यरत सुरुवाती समयमा रहेका संस्था र अन्तराष्ट्रिय दातृसंस्थाहरुको सहकार्यसँग महत्वपुर्ण पुलको काम गरिसकेका छन् । हाल अमेरिकामा बसोबास गर्दे आएका शिंह उनका कविताहरुले प्राय प्रेमलाई जिकिर गरेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । आमा जब म तिम्रो न्यानो सुरक्षित वातावरण छोडेर यस संसारमा उत्रे हुुर्काउने र फु...