इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले गर्यो बधाई ज्ञापन कार्यक्रम
काठमाडौं । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ । आइतबार कोटेश्वरस्थित होटेल रत्नज्योतिमा सम्पन्न कार्यक्रममा इतरले आदिवासी जनजाति साहित्यकाररलेखक महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको हो ।
गत चैत ७ र ८ मा सम्पन्न महासङ्घको दुई दिने राष्ट्रिय भेलाबाट लेखक राजन मुकारुङको अध्यक्षतामा प्रथम केन्द्रीय कार्यसमिति निर्वाचित भएको ह...