रहिनन् विद्यावारिधी गर्ने पहिलो महिला डा. वानीरा गिरी
काठमाडौं । विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवम् लेखक डा. वानीरा गिरीको हिजो आइतबार राती १० बजे हृदयघातबाट निधन भएको छ ।
७५ वर्षीया गिरीमा २० दिनअघि कोरोनासंक्रमण देखिएकिो थियो । तर निधनचाहिँ हृदयघातका कारण भएको उनको परिवारले जनाएको छ । ३ वर्षदेखि अल्जाइमर्स रोगबाट समेत पीडित गिरीलाई हृदयघात भएपछि नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याएको आधा घण्टामै ...