उपभोग भौचरका नयाँ आवेदकले हङकङ डलर ३,००० जुलाई र २,००० अक्टोबरमा पाउने,नन रेसिडेन्टको भागमा १,५०० प्लस १,०००

उपभोग भौचरका नयाँ आवेदकले हङकङ डलर ३,००० जुलाई र २,००० अक्टोबरमा पाउने,नन रेसिडेन्टको भागमा १,५०० प्लस १,०००
क्रान्ति सुब्बा हङकङ सरकारले यस वर्षको सुरुमा योग्य नागरिकहरूलाई दुई चरणमा ५,००० हङकङ डलरसम्मको इलेक्ट्रोनिक उपभोग भौचरहरू वितरण गर्ने घोषणा गरेको थियो । जस अन्तर्गत सरकारले पहिलो चरणको पहिलो किस्ता स्वरुप हङकङका स्थायी वासिन्दालाई हङकङ डलर ३,००० बराबरको भौचर र गैर वा अस्थायी हङकङ वासिन्दालाई हङकङ डलर १,५०० बराबरको भौचर गत अप्रिल १६ तारीख वितरण गरिसकेको छ। सरकारले दोस्रो चरणको दोस्र...

हङकङ सरकारले वार्षिक बजेटबाट नागरिकलाई ५ हजार डलरको नगद भौचर बाँड्ने घोषणा

हङकङ सरकारले वार्षिक बजेटबाट नागरिकलाई ५ हजार डलरको नगद भौचर बाँड्ने घोषणा
क्रान्ति सुब्बा हङकङको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने  कदम अनुरुप स्वास्थ्य मन्त्री  पल चानले फेब्रुअरी २२ तारीख बुधबार २०२३ को बजेट  भाषण प्रस्तुत गरेका छ्न। https://youtu.be/xD5bvH_yuBg भौचर बारे भिडियो हेर्न माथि क्लिक गर्नुहोस् यो वर्तमान सरकारको पहिलो बजेट हो । महामारीको कहरबाट बाउँरिदै गरेको हङकङले मुल भूमि चीन र अन्तर्राष्ट्रिय समुदायसँग क्वारेन्टाइ...

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी
विराटनगर । विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ । सहकारीका सञ्चालक समितीका सचिवका अनुसार सम्पुर्ण बचत कर्ताको बचत रमक प्रत्येक दिन ३० जना सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट रकम भुक्तानी गरिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो तपाईंहरुको लगानी सुरक्षित छ । भ्रामक समाचार र हल्लाको पछि बचतकर्ता नलागी र ढुक्क संग कारोब...

विश्व महाखेलमा भारत

विश्व महाखेलमा भारत
रमेश केसी अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन...

अगस्ट ७ तारीख सरकारले हङकङ डलर ५,००० वितरण गर्ने,दुई वटा डिजिटल वालेट थपिए

अगस्ट ७ तारीख सरकारले हङकङ डलर ५,००० वितरण गर्ने,दुई वटा डिजिटल वालेट थपिए
क्रान्ति सुब्बा भौचरबारे थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस। https://youtu.be/C0wS9a42ids हङकङका अर्थ मन्त्री पल चान मो पोले यही आउदो अगस्ट महिनामा सरकारले दिन बाकी रहेको हङकङ डलर ५,००० बराबरको उपभोग्य भौचरको दोस्रो चरणको किस्ता  दिनेछ भनेका छन। यसबारेमा विस्तृत जानकारी जुन १३ तारीखको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।यस पटकको नगद भौचर वितरणबारे केहि नयाँ प्रावधा...

हङकङ डलर १०,००० कस्ता बेरोजगारले पाउँछन ? मार्च २३ बाट आवेदन खुल्ला

हङकङ डलर १०,००० कस्ता बेरोजगारले पाउँछन ? मार्च २३ बाट आवेदन खुल्ला
क्रान्ति सुब्बा अन्लाईन फारम भर्न तलको लिङ्कमा क्लिक गर्नु होस https://application.tur.gov.hk/en/apply हङकङमा महामारीको पाचौं लहरले डिसेम्बर देखि फेब्रुअरी सम्मको अवधिमा बेरोजगारी दरलाई ४.५ प्रतिशतमा पुर्याइदिएको छ। हालको तथ्यांक अनुसार १,५७,९०० जना मानिस बेरोजगार छन। र बढदो बेरोजगारले जनजीवनमा ल्याएको आर्थिक अस्तव्यस्ततालाई संबोधन गर्न सरकारले बेरोजगार अनुदान ल्याएको छ।हङकङ सरकारले को...

हङकङ डलर ५,००० को पहिलो किस्ता भौचर अप्रील ७ वितरण शुरु, दोस्रो किस्ताको घोषणा हुँदा नयाँले पनि पाउने

हङकङ डलर ५,००० को पहिलो किस्ता  भौचर अप्रील ७ वितरण शुरु, दोस्रो किस्ताको घोषणा हुँदा नयाँले पनि पाउने
क्रान्ति सुब्बा मार्च २४ तारिख अप्डेट गरिएको अक्टोपस हराएकाले नयाँ बनाउन तलको लिङ्क क्लिक गर्नुहोस् https://eform.consumptionvoucher.gov.hk/update/en/ewallet-id हङकङ सरकारले घोषणा गरेको यो वर्षको बजेटमा महामारी व्यवस्थापन विषय पनि केन्द्र बिन्दुमा रहेको छ। जस्तै  कोभिड-१९ परीक्षणलाई सुदृढ गर्न, थप खोपहरू किन्न र महामारीसँग लडने मापदण्डहरुलाई मजबुत तुल्याउन हङकङ डलर ६७.५ बिलियन ...

तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली

तीन वर्षमा  ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली
राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ८३ करोड रुपैयाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको विद...

स्विस बैंकमा नेपालीको पैसा वर्ष दिनमै दोब्बर

स्विस बैंकमा नेपालीको पैसा वर्ष दिनमै दोब्बर
काठमाडौँ — गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ । नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० ...

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न
३ जुन २०२१ । हङकङ । नरजित राई । हङकङमा बसोबास गरिरहेका ५० जना नेपाली उद्यमीहरुको भेलाले सन २०११ सालमा स्थापित नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा मिति ३० मे २०२१ का दिन बगैंचा रेस्टुरेन्ट जोडेर्नमा सम्पन्न भएको छ। हङकङ सरकारबाट यस संस्थाले सन २०१२ सालमा बित्तीय कारोबार गर्ने लाइसेन्स प्राप्त गरेको थियो।  नवौं साधारण सभालाइ बन्द सत्र, खुल्ला सत्रमा बिभाजन गरिएको थियो। बन्द ...