साताको तीन कविता – कवि डाक्टर सृजना उप्रेती शर्मा
डाक्टर सृजना उप्रेती शर्मा समकालीन नेपाली साहित्यमा स्थापित नाम हो । काशी हिन्दू विश्व बिद्यालयबाट "नारी विमर्शका दृष्टिले पारिजातका कथाहरुको विश्लेषणात्मक अध्ययन " विषयमा पिएचडी गरेकी शर्माको अङ्ग्रेजी साहित्यमा पनि राम्रो दखल छ । उहाँले बाल साहित्यका आधा दर्जन कृतिहरु अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्नु भएको छ । प्रस्तुत छ साताको तीन कविता ।
तिमी परशुराम !
तिमी त पिताको आज्ञामा
आमाको ट...









