साताको तीन कविता – कवि दिपा मेवाहाङ राई
कवि दिपा मेवाहाङ राई समकालीन नेपाली कविता लेखनको क्षेत्रमा एक स्थापित नाम हो , सामाजिक मुद्दाहरुलाई निक्कै मिहिन र शक्तिशाली रुपमा लेखनमा उतार्नु उहाँको लेखनीको जवरजस्त पक्ष हो । प्रस्तुत छ साताको तीन कविता ।
यस्तो खबर सुनाउँदै नसुनाउनु
उमेरको अन्तिम डोरी पक्रीएर
सिकुवाबाट छोराको बाटो हेरिरहेकि
ती आमालाई सुनाउँदै नसुनाउँनु
छोरा भर्खरै मेसिन संग जुध्दा जुध्दै
सधैको ...









