पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक
काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यस पाःलामको भिडियो सार्वजनिक भएको हो । बिहीवार काठमाडौंको माइतीघर स्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्...

सुवास क्षितिजको ‘लगन कसेर’ (भिडियो)

सुवास क्षितिजको  ‘लगन कसेर’ (भिडियो)
काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । गीतमा युवा युवती बीच आगामी समयमा लगनगाँठो गाँस्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन क...

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक
काठमाडौँ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । प्रेममा सफर गरिरहेका युगल जोडि बीचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन , विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ...

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक
कर्णपृय स्वरकि धनी गायिका खुशी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी जान्छु भन्दैछौ’ बोलको गीत शुक्रबार खुशी थुलुङको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । ग्रेस एन्जल कार्कीको शब्द संगीत रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् । भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भि...

सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक

सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज
काठमाडौँ । गायिका विनिसा पौडेलको स्वर रहेको ’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको संगीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चाप...

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक
काठमाण्डौं। पुर्वेली लोक गायक दशरथ राई र गायिका सविता राईको स्वरमा रहेको ‘ तिन ढिके फुली’ गीतको भिडियो सार्वजनिक भएको छ । अञ्जन वाबुछा किराँतीको शब्द तथा अनिल कोयु राईको लय सिर्जनामा रहेको गीतमा मौलिकपनमा मायालु जोडी बीचको प्रेमको भावनालाई समेटिएको छ । भिडियोको निर्माता अर्जुन माङफाङ हुन। दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयु राईको निर्देशन भिडियोमा रहेको छ ।‘ तिन ढिके ...

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक
काठमाण्डौं । गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’गीतको भिडियो सार्वजनिक भएको छ । पुर्ण विरहीको शब्द तथा देव बोहराको संगीत र रमेश सेन्चुरीको एरेन्जमा गीत तयार गरिएको छ । जीवनको आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका कठिन र रोमाञ्चक पलहरुलाई गीतमा देखाउन खोजिएको छ । दिप राज राईको छायाँकन , कृष्ण बावुको सम्पादन तथा देव बोहराको निर्देशन भिडियोमा रहेको छ । गीति मधुमासमा देव बोहराको फिचर...

अर्जुन पन्तको शब्द तथा संगीतमा‘कुश्मा बलेवा‘ सार्वजनिक

अर्जुन पन्तको शब्द तथा संगीतमा‘कुश्मा बलेवा‘ सार्वजनिक
काठमाण्डौं बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ । पर्बत जिल्लाको कुश्मा र बाग्लुङ जिल्लाको धार्मिक एवम पर्यटकीय स्थल बलेबाको रमणीय स्थानलाई समेटिएर गीत निर्माण गरिएको छ । अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेक...