मोडेल प्रीयारानी लामा राजकुमारीको अवतारमा
काठमाडौं। मिस विश्व कस्मोपोलिटन–२०१९ , टिभी टुडे कफी गफकि संचालिका, कोरियोग्राफर एंव मोडल प्रियारानी लामाले एकै महिनामा तीन वटा म्युजिक भिडियोमा मोडलिङ गरेर विभिन्न भुमिकामा आफुलाइ खरो उतार्ने कोशिश गरेकी छिन।गायक रबिल श्रेष्ठको "आफ्नो लागि" भन्ने म्युजिक भिडियोमा उनले एउटा डिप्रेसनमा गएकी युवतिको भुमिकालाई न्याय गर्न सफल भएकी थिइन। बिना मेक अप आफुलाइ एक्स्पोज गर्ने रिस्क प...









