जेनिशा गौतमको स्वरमा ‘मंहगीले मार्यो बरि लै ’ सार्वजनिक
काठमाण्डौं ।
जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन्। महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ ।
‘मंहगीले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण गरेकी ह...