मनोज चन्द र गरिमा शर्मा को अभिनयमा `एक सफर´ बजारमा
काठमाण्डौं
रोशन विश्वकर्माको रचना तथा सुगम संगीतका लोकप्रिय गायक विशाल निरौला र अस्मिता अधिकारीको आवाजमा रहेको गीत `एक सफर´ को भिडियो सार्वजनिक भएको छ ।
सुगम संगीतका चर्चित र अब्बल संगीतकार विशाल निरौलाको संगीत रहेको सो गीतमा विशाल निरौला स्वयंले संगीत संयोजन गरेका छन ।
गीतको सुन्दर भिडियो पनि बनेको छ । जसको निर्देशन निशान एस के ले गरेका हुन । दिपक गिरीको छायाँकन , तथा प्रकाश एस के को सम्पादन रह...