हङकङका कलाकारले गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीत सार्वजनिक गरे
द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा "यो महामारीले" भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ। सन २०१४ साल तिर स्थापना भएको ब्यान्डको पहिलो चोटि रेकर्डिङ भएको गीत हो यो।
गायक अरुन पाइजा पुन
कोभिड-१९ महामारीको प्रकोपबाट भएको अपुरणीय मानवीय क्षतिलाइ चित्रण गर्न खोजिएको छ गीतमा । महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात खटिएक...








