गीतकार जीवन बम्जन र रमेश तामाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक
काठमाडौं । गायीका पूजा तामाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानल मार्फत संसारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तामाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो ।
तामाङ जातिको महान पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मे...









