यस्तो छ निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई दिएको पत्र
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ ।
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले आज सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गरेका हुन् । ‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निक्र्याैल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रहसमेत भएको छ’ प्रचण्ड–...









