सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिए राजीनामा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्री बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई आफ्नो समर्थन रहेको बताउँदै राजीनामाको घोषणा गरेका हुन् । मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएको बताएका छन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ । प्रच...

हङकङका ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ

हङकङका  ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ
६ डिसेम्बर २०२१।हङकङ ।क्रान्ति सुब्बा । हङकङको राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको अभियोगमा आज बुधबार कम्तीमा ५३ जना प्रजातान्त्रिक समर्थक नेताहरू पक्राउ परेकाछ्न। सरकारले स्थगित गरेको २०२० सालको विधायिकी परिषदको चुनावको लागि प्रारम्भिक चुनावको आयोजना गरि सहभागी भएको आरोपमा पक्राउ परेका हुन । पक्राउ पर्ने पुर्व विधायकको नामावली यस प्रकार छ्न - एल्भिन यङ, एन्ड्रयु वान ,आउ नोक हिन, एडि चु, ग...

विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन

विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका  प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूपयोग हुने गरि प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् । सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरि...

अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता

अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता
काठमाडौं । सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले त्यस्तो प्रस्ताव दर्ता गरेका हुन् । आइतबार संघीय सचिवालयमा उनले दर्ता गरेको प्रस्तावमा सरकारले संसद नबोलाई अध्यादेशबाट शासन गर्न खोजेको र संवैधानिक नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप लगाइएको छ । बिडारीको प्रस्तावमा भनिएको छ, उक्त अध्यादेश ...

सरकारविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा

सरकारविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौँ । अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको जनवर्गीय संगठन अनेरास्ववियूले आज पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्...

महिला मन्त्रीले भनिन्, ‘राष्ट्रपतिमाथि अमर्यादित नारा लगाउनेलाई कार्वाहीका लागि कुरा उठाउछु’

महिला मन्त्रीले भनिन्, ‘राष्ट्रपतिमाथि अमर्यादित नारा लगाउनेलाई कार्वाहीका लागि कुरा उठाउछु’
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित नारा लगाउनेलाई कारवाहीका लागि मन्त्रिपरिषदमा कुरा उठाउने बताएकी छन् । आइतवार अखिल नेपाल महिलासंघको ज्ञापन बुझ्दै मन्त्री महतोले कारवाहीको प्रतिवद्धता जनाएकी हुन् । मन्त्री महतोले राष्ट्रप्रमुखमाथि आएका त्यस्ता अमर्यादित अभिव्यक्तिले आफू पनि निकै दुःखी भएको बताउँदै कानुनी कारवाहीका ल...

यी हुन् प्रधानमन्त्रीले सर्वोच्चलाई पठाएका सात कारण

यी हुन् प्रधानमन्त्रीले सर्वोच्चलाई पठाएका सात कारण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने सात वटा कारण पेश गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले माग गरेबमोजिम महान्यायाधिवक्ताको कार्यालयमार्फत हिजो आइतबार सात वटा बुँदामा आफ्नो लिखित जवाफ पेश गरेका हुन् । ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको भन्दै यसको न्यायिक निरुपण आवश्यक नरहेको जिकिर गरेका छन् । वैकल्पिक सरकारको सम्भावनासम...

दाहाल–नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

दाहाल–नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षले एक महिनाका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानक...

दाहाल र नेपालले ‘कू’ गर्न थालेपछि प्रधामन्त्रीको साहसिक कदमः गृहमन्त्री

दाहाल र नेपालले ‘कू’ गर्न थालेपछि प्रधामन्त्रीको साहसिक कदमः गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल र माधवकुमार नेपालले ‘कू’ गरेर पार्टी र सरकारको नेतृत्व हत्याउन खाजेको कारण नै प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक राजनीतिक कदम चालेको ठोकुवा गरेका छन् । नेकपा काठमाडौंले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले चुनाव अगावै सरकार र महाधिवेशनबिनै पार्टीको नेतृत्व हत्याउने षडयन्त्र सफ...