भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न
'अर्थ आवर-२०२३' को अवसरमा वन तथा वातावरण साहित्यिक समूह र समता प्राकृतिक पदयात्रा समूह आयोजक रहेको 'पर्यावरणीय पदयात्रा ' पन्ध्र जना साहित्यकार एबम पर्यावरणीय साहित्य लेखकहरुको सहभागितामा सुर्यविनायक देखि रानीकोट हुँदै लाकुरी भन्ज्याङ्ग अनि बिरुवासम्मको पदयात्रा २०७९ चैत्र ११ गरे सम्पन्न भएको छ ।बिहान ठिक ९ बजे शुरु भएको पदयात्रा सुर्यविनायकको लालीगुरास, काफल, सल्ला, चिलाउने, कटुस, उत्तिस, पैयुँ ...