छुट्टै राज्यको मागमा उठेको आन्दोलन असफल भएता पनि आन्दोलनले पाठ पढाएर गएको छ-बबिता मादेन
बबिता मादेन पत्रकार हुन। भारतको सिलगढी बस्नुहुने मादेनको "दार्जिलिङ ब्राण्ड व्यापारको राजनीतिक बजार" नामक पुस्तक अघिबाटै प्रकाशित छ। पहिलो पुस्तकमा मादेनले दार्जिलिङमा हुने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनका असफलताका कारण खुट्याएका छन। स्वतन्त्र पत्रकारकोरुपमा विभिन्न दैनिक पत्रिका र टिभी च्यानलहरुमा राजनैतिक विश्लेषण गर्दै आइरहनु भएको छ। पछिल्लो समय उनको दोस्रो पुस्तक "१९८६ वास हराएपछि "निक्क...









