हङकङका कथाकार दाजु गुरुङको कथा संग्रह “लाई-सी” लाई हेर्दा
किन्दर राइ
“समय लेखिनु पर्छ एउटा मान्यतामा ।सहमति विमति आ-आफ्नै ठाउँहरूमा ।एक प्रयास अनी घच-घच्याइ ।समय कहाँ कहाँ बगीरहेछ उडीरहेछ, छाल हानेर ।तरङ्गीत भइरहेछ अपराजित भएर ।कतै अनगिन्ती प्वाँख हालेरनिश्चित अनिश्चित यात्राहरूमा वेग मारेर ।”
मैले यो कुनै कविता भनी रहेको छैन । आजको मुख्य कर्म साहित्यकार दाजु गुरुङ ज्युको "लाई-सी"को लोकार्पण भएकोले यही कथा संग्र...









