साताको तीन कविता
अढाई दशकभन्दा अघिदेखि कथा र कविताको क्षेत्रमा सक्रिय मणि लोहनी पेशाले टेलिभिजन पत्रकार हुन् । उनका कथा र कविताका गरी ६ कृति प्रकाशित छन् । गत वर्ष प्रकाशित उनको कविता संग्रह मृत्युको अघिल्तिर निकै चर्चित छ । मणि युवावर्ष मोति पुरस्कार , ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार लगायत आधा दर्जन पुरस्कारबाट सम्मानित छन् । प्रेम, जीवन र मानिसका सम्वन्धहरुमा कलम चलाउने लोहनी पछिल्लो समय मृत्युपछिको महाश...