जुन १: हङकङमा कोभिड केस ५०५,सेन्ट्रलको दुइटा बारबाट अरु केस थपिए
क्रान्ति सुब्बा
जुन १ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५०५.पिसिआरबाट पत्ता लागेको केस: १५१.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३५४.कुल संक्रमित संख्या : १,२१३,२०४(वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७९
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १५१ जनामध्ये ३१ जना अस्पताल प्राधिकरणले, १४ जना स्वास्थ्य विभागको जनस्...









