मे २६ : आजको कुल संक्रमित हङकङमा २५१,आयातित केस ३६
क्रान्ति सुब्बा
मे २६ तारीख बिहिवार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २५१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १११.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४०.कुल संक्रमित संख्या : १,२११,०८७ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७२
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १११ जनामध्ये ३० जना अस्पताल प्राधिकरणले, १० जना स्वास्थ...









