सासा कम्पनीको तेस्रो राउन्ड चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट १६ तारीख सोमबार भ्याक्सिन चिट्ठाको तेस्रो राउन्ड संपन्न गरेकोछ। हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको चौथो राउन्ड अगस्ट २३ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ।
कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका हङकङ रेसिडेन्ट...









