१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ
२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
आज बुधबार हङकङमा पाँच वटा कोभिड संक्रमित केस दर्ता भएकाछ्न जसमा तीन जना शिशु र दुई जना पुर्ण खोप लगाएका वयस्क परेकाछ्न।
दुई जना पुर्ण खोप लगाएका महिलाहरुमा एकजना ४४ वर्षीया फिलिपिन्सबाट र एकजना दुबईबाट आएकी ६१ वर्षीया परेका छ्न।
४४ वर्षकी महिलाले हङकङ मै बायोएन्टेक भ्याक्सिनको दुई डोज लगाएको बताइएको छ भने ६१ वर्षकी महिलाले साइनोफार्म भ्य...









