गगन थापा अवसरवादी र स्वार्थी नेता हुन : सिटौला

गगन थापा अवसरवादी र स्वार्थी नेता हुन : सिटौला
काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन । आज मात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला मौन थिए । आफ्नै समूहका प्रभावशाली नेता गगन थापाले सल्लाह नै नगरी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री उठ्ने घोषणा गरेपछि सिटौला अहिले ...

ड्रोनबाट यस्तो देखियो गोरखाको मनास्लु हिमाल

ड्रोनबाट यस्तो देखियो गोरखाको मनास्लु हिमाल
यसैसाता गोरखाको मनास्लु हिमाल आरोहण गरेका ज्याक्सन ग्रोभले ड्रोन दृश्य खिचेका छन । यस्ता छन उनले खिचेका आकर्षक मनास्लु दृश्यहरुः मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ...

प्रचण्डले भने, ‘आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेँ’

प्रचण्डले भने, ‘आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेँ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् । उनले संसद विघटनमा गएपछिको अवस्थालाई चित्रण गर्दै आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने मोडमा पुगेको सुनाए । अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटकपटक भक्कानिए ...

बिदेशी र चाइना बिरोधि शक्तिको योजना अनुरुप हङकङमा अशान्ति ल्याइएको थियो: क्यारी लाम

बिदेशी र चाइना बिरोधि शक्तिको योजना अनुरुप हङकङमा अशान्ति ल्याइएको थियो: क्यारी लाम
२९ सेप्टेम्बर २०२१। क्रान्ति सुब्बा । हङकङमा छाएको अशान्ति वास्तवमा चाइना बिरोधि र बिदेशी शक्तिले एकदम सावधानी पुर्बक योजना बनाएर ल्याएको थियो भनेकी छिन हङकङकि कार्यकारी प्रमुख क्यारी लामले । चाइनाको प्रगतिलाई रोक्न यस्तो गुरु योजना ल्याएको थियोे  उनले भनिन। चीनको नेशनल डे स्वागत कार्यक्रममा आज उनले बोल्ने क्रममा अमेरिकाको परराष्ट्र मन्त्रालयले गत शुक्रबार जारी गरेको फ्याक्ट सिट अर्थात...

सासा भ्याक्सिन चिट्ठा:नवौं राउन्डको नतिजा

सासा भ्याक्सिन चिट्ठा:नवौं राउन्डको नतिजा
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  २७  तारीख सोमबार भ्याक्सिन चिट्ठाको नवौं   राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको अन्तिम दशौ   राउन्ड अक्टोबर ४ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सह...

नेपाली महावाणिज्यदूतावास न्युयोर्कको विरुद्धमा अमेरिकावासी नेपालीद्वारा प्रेस विज्ञप्ति जारी

नेपाली महावाणिज्यदूतावास न्युयोर्कको विरुद्धमा अमेरिकावासी नेपालीद्वारा प्रेस विज्ञप्ति जारी
न्युयोर्क । अमेरिकी नेपालीको हितमा खोलिएका संस्थाहरु क्रमशः नेपाल आदिवासी जनजाति महासंघ अमेरिका( अध्यक्ष लोक चेम्जोङ), प्रवासी नेपाली मंच अमेरिका ,न्युयोर्क ( अध्यक्ष अर्जुन सिंह ), नेपाली समाज अमेरिका(अध्यक्ष समीर महर्जन ), प्रवासी नेपाली समाज अमेरिका ( अध्यक्ष रुद्र राउत) ले नेपाली महावाणिज्यदूतावास न्युयोर्क विरुद्धमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ। राजनीतिक पुर्वाग्रह स्पष्ट झल्किने ...

गायिका रानी शाक्यको नेवारी गीत कुछु कुछु मी: सार्वजनिक

गायिका रानी शाक्यको नेवारी गीत कुछु कुछु मी: सार्वजनिक
काठमाडौं । पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी छिन। पप, आधुनिक , डान्सिङ , लभ भर्सनका गीतको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यको नेपालभाषाको गीत 'कुचु कुचु मी: 'को आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो  । नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय ,नेपाल भाषाका लोकप्र...

हङकङ साहित्यिक साझा शृंखलाको १०५ औं कार्यक्रम जंगलमा मनाइयो

हङकङ साहित्यिक साझा शृंखलाको १०५ औं कार्यक्रम जंगलमा मनाइयो
नरजित राई १०५ औं हङकङ साहित्यिक साझा शृंखला सम्पन्नआज मिति सन २६ सेप्टम्बर २०२१ ( बि.स. १० असोज २०७८) का दिन हङकङको अति रमणीय स्थल सीङमुन वाटर रिजर्भरको पाउमा १०५ औ हङकङ साहित्यिक साझा शृंखला सम्पन्न भएको छ। आजको कार्यक्रममा कवि सुनिता गिरिको "माईत जाने बाटो"  (दोस्रो संस्करण)को बिमोचन तथा परिचर्चा र  “साहित्यिक पदयात्रा २०२१” रहेको थियो। १०५ औ हङकङ साहित्यिक साझा शृंखलाको...

 सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय

 सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय
धरान / "सिमसिम झरीमा तिमी संग रुझी रुझी हिड्न मन छ " भन्दै नायिकाको अघिपछि गर्दै गायक दिपक लिम्बु नायकको रुपमा देखा परेका छन। शुक्रबार गायक दिपक लिम्बुकै युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतमा गायक लिम्बुसंगै बिमला खजुम नायिकाको रुपमा देखा परेकि छिन भने बिवस राई र युवहाङ्ग राईको समेत अभिनय रहेको छ। गायक डम्बर नेपालीको संगीत तथा कुमार पौडेलको रचना रहेको गीतको संगीत संयोजन महाराज थापाल...

नेवा : गुठी न्युयोर्कको आठौं महाधिवेशन संपन्न

नेवा : गुठी न्युयोर्कको आठौं महाधिवेशन संपन्न
न्यूयोर्क (अमेरिका)- नेवा: गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ ।सेप्टेम्बर १८ शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन भएको हो । निर्वाचन अघि सहमतिको प्रयास गरिए पनि अन्तत: निर्वाचनबाटै नेतृत्व चयन गर...