हङकङ खोप चिट्ठा:आइफोन १२ प्रो ३३जना विजेतालाई

हङकङ खोप चिट्ठा:आइफोन १२ प्रो ३३जना विजेतालाई
१७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको थ्रीएचके अर्थात हचिसन टेलिफोन कम्पनी लिमिटेड  भन्ने टेलकमले दुबै मात्रा कोभिड सुइ लगाएका हङकङ वासिन्दाको लागि हङकङ डलर $ एक करोड ( 10million ) भन्दा बढी लागतको विभिन्न पुरस्कार राखेर भाग्य चिट्ठा उडाउने भएकोछ। अगस्ट ३१ , २०२१ भित्रमा दुबै मात्रा खोप हङकङमा लगाइसकेका उमेरले अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका  हङकङका सबै आइड...

‘भेरोसेल’ खोप अभियान स्थगित

‘भेरोसेल’ खोप अभियान स्थगित
सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । गत असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले हिजो सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए । तर खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।अभियानका लागि काठमाडौँ ...

कमरेड माधव नेपाललाई खुल्ला पत्र

कमरेड माधव नेपाललाई खुल्ला पत्र
मिना श्रेष्ठ "माधवमाथी आँखा लगाउनेको हातखुट्टा भाचिन्छ" भनेछन एउटा प्रीय भाइले ।  भाइ ! म त आँखा लाउदिन होइन नेता नै मान्दिन ।माधव कमरेड अस्ति जुन दिन अदालतबाट देउवाजीलाइ सत्ता सुम्पिन निर्णय गराउनु भयो नि, त्यो निर्णय सुने देखी म चाहिँ कमरेड माधव नेपाललाइ मेरो पार्टीको नेता मान्दिन , म बाँचुन्जेल नेतृत्व भनेर स्वीकार गर्दिन , जे जे पर्ला, त्यो बेलामा सबै बेहोरुँला।मैले  कैलाली बसाइ...

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं । सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्...

एमालेले स्थायी कमिटीको बैठक बोलायो

एमालेले स्थायी कमिटीको बैठक बोलायो
काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको हो । सरकारबाट बाहिरिएपछि पहिलोपटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आफ्नै पार्टी २३ सांसदको निर्णायक भूमिकाले सरकारबाट बाहिरिएका अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्...

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले जातीय भेदभाव गरी कोठा नदिएको आरोप लागेका घरबेटी सरस्वती प्रधानलाई छुटाउन सहयोग गरेका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले बिहीबार पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो । आदेशमा सर...

हङकङ खोप चिट्ठा:विजेतालाई $१०,००० को पुस्तक कुपन,पुस्तकप्रेमीलाई अवसर

हङकङ खोप चिट्ठा:विजेतालाई $१०,००० को पुस्तक कुपन,पुस्तकप्रेमीलाई अवसर
१५ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको साइनो युनाइटेड पब्लिसिङ कम्पनीले दस जना भ्याक्सिन चिट्ठाका विजेतालाई जनही हङकङ डलर $१०,००० को  दरले प्रथम पुरस्कारको रुपमा  पुस्तक कुपन  बितरण गर्ने भएकोछ। दोस्रो पुरस्कार प्राप्त गर्ने विजेताको संख्या १,९०० जना हुनेछन जसले जनही पुस्तक कुपन $ १,००० पाउनेछ्न। पुरस्कारमा लगानी हुने कुल रकम हङकङ डलर $२० लाख रहेकोे छ। बुक कुपनलाई&n...

दैनिक ठूलो संख्यामा युवाहरु पलायन हुँदै

दैनिक ठूलो संख्यामा युवाहरु पलायन हुँदै
वीरेन्द्र रावल धनगढी, असार २९- सुदूरपश्चिम प्रदेशको प्रमुख सीमानाका गौरीफन्टामा भारत जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसंगै नेपाल भित्रिएकाहरु पुनः भारत जाने क्रम बढ्दै गएको हो । भारतमा कोरोना संक्रमण घट्दै गएपछि नेपालीहरु रोपाइँ सकेर रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दै गएको छ । सोमबार गौरीफन्टा नाकामा भारत जाने नेपालीहरुको भीड ...

दश लाख धरौटीमा रिहा भए विजयकुमार गच्छदार

दश लाख धरौटीमा रिहा भए  विजयकुमार गच्छदार
काठमाडौँ — ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार गच्छदार बुधबार विशेष अ...

हङकङ खोप चिट्ठा:सासाको भाग्य चिट्ठा २ अगस्टबाट उड्ने,अन्लाईन फारम खुल्यो

हङकङ खोप चिट्ठा:सासाको भाग्य चिट्ठा २ अगस्टबाट उड्ने,अन्लाईन फारम खुल्यो
१४ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले आगामी अगस्ट २ तारीख २०२१ बाट हप्ताको एक दिन भाग्य चिठ्ठा उडाउने घोषणा गरेकोछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी, डोमेस्टिक हेल्परको भिसामा भएका समेत) ले सासाले उडाउने हङकङ डलरप्रति विजेता २ हजार   नगद ( क्यास) भौचर जित्नको लागि यस भाग्य चिट्ठामा भाग लिन पाउनेछ्न। पुर्व...