गीतकार प्रमिला बस्नेतको शब्दमा ‘बनकी चरी’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘बनकी चरी’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ । मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बत...

हङकङका ५० लाख नागरिकले अगस्ट १ तारीख $२,००० डलरको भौचर पाउने निश्चित भयो

हङकङका ५० लाख नागरिकले अगस्ट १ तारीख $२,००० डलरको भौचर पाउने निश्चित भयो
१८ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले आफ्नो नागरिकलाई महामारी अनुदान स्वरुप जनही $ ५ हजार डलर  बराबरको किनमेल भौचर दिने योजना अन्तर्गत यही अगस्ट १ तारीख ५० लाख भन्दा बढी नागरिकले पहिलो किस्ता हङकङ डलर $२,००० को इ-भौचर प्राप्त गर्ने कुरा अर्थ मन्त्री पल च्यान मो पोले बताएकाछ्न। यो उपभोग्य भौचरको लागि आवेदन खुलेको २ हप्ताको अवधिमा साठी लाख दस हजार मानिसले नाम दर्ता गराएको कुरा ...

हङकङमा ४,७७१,३७९ जनाले कोभिड खोप लगाइसके,२४ घन्टामा ३१,२०० जनाले अन्लाईन बुकिङ गरे

हङकङमा ४,७७१,३७९ जनाले कोभिड खोप लगाइसके,२४ घन्टामा ३१,२०० जनाले अन्लाईन बुकिङ गरे
१८ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोभिड - १९ को भ्याक्सिन कार्यक्रम संचालन भएको २६ तारीख फेब्रुअरी २०२१ बाट  हो। आज जुलाई १८ तारीख सरकारले चालेको यो अभियान शुरु भएको १४३ दिन भयो। .हङकङमा खोप लगाउनेको कुल संख्या : ४,७७१,३७९ .पहिलो मात्रा लाउनेको कुल संख्या :२,७९०,३५८(४१.०%) .दोस्रो मात्रा लाउनेको कुल संख्या :१,९८१,०२१(२९.१%) .हालमा दैनिक खोप लाउनेको औसत संख्या :६३,...

मिस पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनिक

मिस पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनिक
  धरान / पुर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष निकाल्दै आएकोक्यालेन्डर ढिलोगरि सार्वजनिक गरेको छ। कोभिडको कारण कुनै कार्यक्रम बिनानै सार्वजनिक गरिएको मिस पुर्वान्चल क्यालेन्डर २०७८ मा मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई , फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिम्रन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु र शशी बिशंखेक...

राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक

राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक
धरान – मेलिना मैनाली पछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्ड बाट बाहिरिएकी अर्की गायिका सुदिता राई लाई पनि आफ्नो बाचा अनुरुप राई इज किङ्ग राजेश पायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिएका छन्। गीत रेकर्डिङ्ग संगै राजेश पायल राई र सुदिता राई को आवाज मा सजिएको ‘लगन’ गीतको  भिडियो समेत सार्वजनिक गरिएको छ ।प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ...

हङकङ खोप चिट्ठा:विजेतालाई इन्टरकन्टिनेन्टल होटेलको भोजन,१२ वर्ष पुगेकाले भाग लिन पाउने

हङकङ खोप चिट्ठा:विजेतालाई इन्टरकन्टिनेन्टल होटेलको भोजन,१२ वर्ष पुगेकाले भाग लिन पाउने
१७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले चालेको कोभिड खोप अभियानलाई सफल पार्न के. वाह इन्टरनेसनलले जुलाई ६ तारीखबाट नै खोप लगाइ सकेकाले सहभागी हुन पाइने भाग्य चिट्ठा संचालनमा ल्याइसकेकोछ।हप्ताको एक चोटिको दरले जम्मा ८ हप्ता  उडाइने यो चिट्ठाको पहिलो हप्ताको चिठ्ठा गत जुलाई १३ तारीख सम्पन्न भैसकेको छ। जसको नतिजा जुलाई १९ तारीख सार्वजनिक हुनेछ । दोस्रो हप्ताको चिट्ठाजुलाई १२ त...

नेपाली कांग्रेसले सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने

नेपाली कांग्रेसले सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भएको छ । आज शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्द...

एमाले स्थायी कमिटी बैठक साउन ४ गते बस्ने

एमाले स्थायी कमिटी बैठक साउन ४ गते बस्ने
काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक यही साउन ४ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने भएको हो । उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए । उनका अनुसाार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षक...

यी हुन जसपाको ठाकुर पक्षका पाँच सांसद जो उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भए

यी हुन जसपाको ठाकुर पक्षका पाँच सांसद जो उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भए
काठमाडौं । हुन त मधेशवादी दल फुट्न आइतबार कुर्नु पर्दैन । चाहे सत्तामा जान होस या आफ्नै दलको नेतालाई ठिक पार्न, मधेशवादी दल क्षणभर मै फुटेका नजिर छन । जसपाको महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएको विषयले आज दिनभर चर्चा पायो । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन । यसअघि ठाकुर पक्षमा रहेका प्रमोद स...

ॐ समाज डेन्टलले एकल महिलालाई दन्त उपचारमा ३० प्रतिशत छुट दिने

ॐ समाज डेन्टलले एकल महिलालाई दन्त उपचारमा ३० प्रतिशत छुट दिने
काठमाडौं । ॐ समाज डेन्टल अस्पताल काठमाडौंले कुनै पनि प्रकारको दन्त उपचार सेवामा एकल महिलालाई छुट दिने भएको छ । मानव अधिकारको लागि महिला एकल महिला समूह (WHR) का सदस्य, एकल महिलाहरूलाई सबै प्रकारको दन्त उपचारमा ३० प्रतिशत छुट उपलब्ध गराउने भएको हो । २०७८ असार २१ गते मानव अधिकारको लागि महिला एकल महिला समूहका अध्यक्ष कुन्दा शर्मा र ॐ समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेबीच भएको सम्झौता...