डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग

डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग
धनगढी । आमाछोरीलाई जिउँदै जलाएर हत्या प्रयास गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले माग गरेको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति प्रहारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहारले घटनामा संलग्नलाई पक्राउ ग...

रहेनन् विवेकशील साझा पार्टीको संस्थापक उज्ज्वल थापा

रहेनन् विवेकशील  साझा पार्टीको संस्थापक  उज्ज्वल  थापा
काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । पार्टीले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकह...

हिमालय एयरलायन्सले चीनबाट २ लाख डोज खोप भित्र्याउदै

हिमालय एयरलायन्सले चीनबाट २ लाख डोज खोप भित्र्याउदै
काठमाडौ । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो । उक्त भेरो सेल खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका ...

हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै

हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै
१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड-१९ को दोस्रो लहरको खराब असर नेपालमा पर्दा दैनिक दस हजारको संख्यामा संक्रमित हुने र दैनिक करिब  २०० जनाले ज्यान गुमाउने क्रम रहेपछि संसार भरका नेपालीहरु शोक र पीडामा जानू परेको स्थिति थियो । तिसौ हजारको संख्यामा रहेका हङकङबासी नेपालीहरु पनि यस पिडाबाट अछुतो रहने कुरा आएन। निजि र संस्थागत हिसाबले कसरी कोरोना संक्रमितलाई सहयोग गर्न सकिन्छ  भ...

चीनले दिएको स्वास्थ्य सामाग्री नेपाल छिरयो

चीनले दिएको स्वास्थ्य सामाग्री नेपाल छिरयो
कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र त...

सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति

सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति
काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ । सरकारले थारु कल्याणकारिणी सभासँग वार्ता गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेको वार्ता टोली गठन गरेको थियो । त्यस्तै था...

स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला

स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला
एजेन्सी । क्यानडाका आदिवासी समुदायका लागि बनाइएको एउटा बोर्डिङ स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला परेको छ । स्थानीय आदिवासी व्यक्तिहरुका अनुसार ती अवशेषहरु काम्पलुप्स नजिकैको सय वर्ष भन्दा पहिलेको बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाको हो । तीमध्ये केही बालबालिकाहरु ३ वर्षका समेत थिए । तर उक्त घटनालाई बोर्डिङ स्कुल प्रशासनले दस्तावेजिकरण गरेको थिएन । यस घटनाबारे अ...

अध्यक्ष महन्थ ठाकुरसहित चारनेता पार्टीबाट निस्कासन

अध्यक्ष महन्थ ठाकुरसहित चारनेता पार्टीबाट निस्कासन
काठमाडौं । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको हो। पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई पार्टी सदस्यबाट निस्कासन गरेको जानकारी निर...

झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङघीय बजेट

झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङघीय बजेट
झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रु चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु७६ करोड ५२ लाख बजेट छ । अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड७१ लाख, कन्काईलाई रु ५८ करोड १८ लाख, गौरादहलाई र...

योगा र नृत्यले रोगसँग लडने शक्ति बढाउने

योगा र नृत्यले रोगसँग लडने शक्ति बढाउने
बलेवा, १८ जेठ , मे १ २०२१ ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ । बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै उत्सव वा झैझगडा ...