गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक

गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक
काठमाण्डौं । गायिका टिका सानु , सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकासै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ । आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , ...

नयाँ मन्त्रीले लिए सपथ : को बाहिरिए, को यथावत र को नयाँ मन्त्री ? (हेर्नुहोस् नामसहित)

नयाँ मन्त्रीले लिए सपथ : को बाहिरिए, को यथावत  र को नयाँ मन्त्री ? (हेर्नुहोस् नामसहित)
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा पुनर्गठिन मन्त्रिपरिषदका ३ उपउप्रधानमन्त्रीसहित सबै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवासमा आज शुक्रबार साँझ ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पद तथा गोपनीयताको सपथग्रहण गराएकी हुन् । एमालेका दुई जना र जसपाका एक जना गरी तीन जना उपप्र...

हङकङ साहित्यिक साझा शृङखलाद्वारा १०१ औं अंकको आयोजना

हङकङ साहित्यिक साझा शृङखलाद्वारा  १०१ औं अंकको आयोजना
४ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । गत मे ३० तारीख आइतबार जोर्डन स्थित नयाँ पेजको कार्यलयमा नयाँ नेतृत्वका संयोजक रमण गुरुङको अध्यक्षतामा  सम्पन्न भएको हङकङ साहित्यिक साझा शृङ्खलाको १०१औं अंक भव्यताका साथ सफल भएकोछ। हङकङ साहित्यिक साझा शृंखलाले प्रवास हङकङमा प्रत्येक महिनाको अन्तिम आइतबार  नविनतम सिर्जना वाचन साथै अन्य  साहित्यिक गतिविधि निरन्तर गरेको ९ वर्ष पूरा भएर दस वर्षमा लागेकोछ। कोभ...

कोरोना : २४ घण्टामा ८ हजार ६ सय ६३ जना निको भए

कोरोना : २४ घण्टामा ८ हजार ६ सय ६३ जना निको भए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८ हजार ६ सय ६३ जना निको भएका छन् भने थप १ सय १ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकालाई राख्न निर्देशन

सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकालाई राख्न निर्देशन
काठमाडौं । सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको सूचनामा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो। स्वास्थ्य मन्त्रालयले कोरोना संक...

मन्त्रिपरिषद् पुनर्गठन (हेर्नुहोस् कसले कुन मन्त्रालय पाए)

मन्त्रिपरिषद् पुनर्गठन (हेर्नुहोस् कसले कुन मन्त्रालय पाए)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री ओलीले ७ वटा मन्त्रालय भने आफूसँग राखेका छन् । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् । हेर्नुहोस् कसलाई कुन मन्त्रालय : प्रधानमन...

गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक

गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक
काठमाण्डौं । गायक बादल थापाको स्वरमा रहेको “नेताले देश डुबा हो “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहेको छ । गीतमा नेपाली नेतृत्वले जनतामाथि गरेको प्रहारलाई गीतमा समेटिएको छ । रमेश रसाइलीको सम्पादन भिडियोको गीतमा रहेको छ । "नेताले देश डुबा हो " गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न
३ जुन २०२१ । हङकङ । नरजित राई । हङकङमा बसोबास गरिरहेका ५० जना नेपाली उद्यमीहरुको भेलाले सन २०११ सालमा स्थापित नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा मिति ३० मे २०२१ का दिन बगैंचा रेस्टुरेन्ट जोडेर्नमा सम्पन्न भएको छ। हङकङ सरकारबाट यस संस्थाले सन २०१२ सालमा बित्तीय कारोबार गर्ने लाइसेन्स प्राप्त गरेको थियो।  नवौं साधारण सभालाइ बन्द सत्र, खुल्ला सत्रमा बिभाजन गरिएको थियो। बन्द ...

विपक्षीको चिन्ता–चुरे दोहन हुन्छ, सरकारको प्रतिक्रिया–दोहन हुन दिन्नौँ

विपक्षीको चिन्ता–चुरे दोहन हुन्छ, सरकारको प्रतिक्रिया–दोहन हुन दिन्नौँ
सरकारले चुरे क्षेत्रमा दोहन बढ्ने गरी ढुङ्गा, गिट्टी र बालुवाको निकासी खुला गरेको भन्दै चौतर्फी विरोध भएको छ । विपक्षी दल तथा वातावरण र चुरे क्षेत्रका जानकारहरुले निकासी खुला गर्ने निर्णयबाट चुरे क्षेत्र तहसनहस हुने र तराई-मधेश मरुभूमि बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारले भने चुरे क्षेत्र विनाश हुन नदिनेतर्फ सचेत रहेको प्रतिक्रिया दिएको छ । बजेट वक्तव्यमा ढुङ्गा, गिट्टी र बालुवा न...

विमानस्थलको नाम फेर्नू आन्तरिक उपनिवेशवादको नांगो नाच हो

विमानस्थलको नाम फेर्नू आन्तरिक उपनिवेशवादको नांगो नाच हो
सरकारले पछिल्लो समय सप्तकोसीको "खुवालुङ"लाई फुटाउने ताप्लेजुङको सुकेटार र तेह्रथुम चुहानडाँडाको निर्माणाधिन विमानस्थलको नाम परिवर्तनको बिषयलाई लिएर राष्ट्रियरुप मै बहस सुरु भएको छ । यसै विषयमा केन्द्रीत रहेर साँस्कृतिक अभियन्ता , पत्रकारहरुले राख्नु भएको आ -आफ्नो विचार । "राज्यसत्ताको जातिवादी नियतकै निरन्तरता हो यो अझ भन्नुपर्दा ओलीवादको नियत यही त हो" २०७७ फागुन ८ गते ओलीले विराटनगरको सभाबाट...