बर्दियामा बाघको आक्रमण, एक महिलाले ज्यान गुमाइन

बर्दियामा बाघको आक्रमण, एक महिलाले ज्यान गुमाइन
बर्दिया, १८ जेष्ठ ,१ जुन २०२१ बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया महिलालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी ...

कोरोना खोप लाउनोस,१५ करोडको घर चिठ्ठामा पार्नुहोस, प्रत्येक विजेतालाई हङकङ डलर एक लाखको क्रेडिट कार्ड फ्री

कोरोना खोप लाउनोस,१५ करोडको घर चिठ्ठामा पार्नुहोस, प्रत्येक विजेतालाई हङकङ डलर एक लाखको क्रेडिट कार्ड फ्री
३१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना विरुद्ध खोपको दुबै डोज भ्याक्सिन लगाएका हङकङवासीलाई एउटा  सुनौलो अवसर मिल्ने भएकोछ। हङकङमा रहेको साइनो ( सिनो ) ग्रुप र चाइनिज स्टेटस होल्डिङ कम्पनीले क्वुन तङमा भएको प्रोपर्टीबाट हङकङ डलर एक करोड असी लाख नेपाली रुपैयाँ करिब १५ करोड (HK$10.8 million ) भन्दा बढी मुल्यको ब्रान्ड न्यु एउटा बेडरुम भएको फ्लाट राफल चिट्ठामा उडाउने भएकोछ। ...

गायिका स्मिता दाहालको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियो सहित)

गायिका स्मिता दाहालको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियो सहित)
काठमाडौं नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ । टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोर...

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन् । यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर...

२४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

२४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९ सय ८६ गर्दा ३ हजार ७ सय २ तथा तथा एन्टिजेन विधिबाट १ हजार ७ सय ८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै यही अवधिमा ६ हजार २ सय ५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १ सय ९ जनाले ज्यान गुमाएका छन् । परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नया...

प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आउँदो मंगलबार

प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आउँदो मंगलबार
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आउँदो मंगलबार हुने भएको छ । आज आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रिट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,शम्भु थापा,हरिहर दाहाल,रमण श्रेष्ठ,टीकाराम भट्टराई,गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ...

नागरिकता सम्बन्धी अध्यादेशले सबै खालका आमाका सन्तानलाई सम्बोधन गर्न सकेन : महिला सुरक्षा दबाब समूह

नागरिकता सम्बन्धी अध्यादेशले सबै खालका आमाका सन्तानलाई सम्बोधन गर्न सकेन : महिला सुरक्षा दबाब समूह
काठमाडौं । भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशले सबै खालका आमाका सन्तानलाई सम्बोधन गर्न नसकेको भन्दै महिला सुरक्षा दबाब समूहले विरोध गरेको छ । समूहले आज जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, 'आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्ने कुरा महत्वपूर्ण हुँदाहुँदै पनि यस्तो अस्थिर राजनैतिक वातावरणमा हतारहतार अध्यादेश ल्याइएको हुनाले यसबाट महिलाले प्राप्त गरे...

चुहानडाँडा विमानस्थलको नाम परिवर्तनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समितिको बिरोध

चुहानडाँडा विमानस्थलको नाम परिवर्तनको बिरोधमा  जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समितिको बिरोध
ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन विरुद्ध नेपाल सरकारले अध्यादेश मार्फत् सार्वजनिक गरेको आ।व। २०७८र७९ को वार्षिक योजना तथा बजेट वक्तव्य मार्फत् ताप्लेजुङ स्थित् सुकेटार विमानस्थलको नाम परिवर्तन निर्णयको बिरोधमा जनता समाजवादी पार्टी नेपालले बिरोध जनाएको छ । स्वर्गीय रवीन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने र तेह्रथुम आठराई स्थित चुहान डाँड...

ल्यापटप किन्न विद्यार्थीलाई ८० हजारसम्म कर्जा सुविधा दिइने

ल्यापटप किन्न विद्यार्थीलाई ८० हजारसम्म कर्जा सुविधा दिइने
काठमाडौं । सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए ।

संसद विकास कोष कार्यक्रम खारेज

संसद विकास कोष कार्यक्रम खारेज
काठमाडौं । सरकारले संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७र७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ को बजेट सदुपयोग हुन नसकेको भनेर विरोध हुँदै आएको थियो । अर्थमन्त्री पौडेलले बजेटमा स्रोत अभावका कारण यो कोष खारेज गरिएको बताए । यस वर्ष संसद विघटित अवस्थामा रहेकाले यो कार्यक्रम...