मुक्कुमलुङलाई याक्थुङहरुको पवित्र स्थल घोषणा गरियो, अब कार्यान्वयनमा जुटौं

मुक्कुमलुङलाई याक्थुङहरुको पवित्र स्थल घोषणा गरियो, अब कार्यान्वयनमा जुटौं
सेक्रेड साइट (Sacred site) काे भावार्थ पवित्र स्थल अथवा आस्थाकाे केन्द्र हाे । आदिवासीहरू जाे निश्चित ठाउँ वा क्षेत्रमा बसाेबास गर्दछन्, उनीहरूकाे अध्यात्मिक आस्था र विश्वासकाे केन्द्र पनि साेही ठाउँ वा क्षेत्रकाे डाँडा, ढुङ्गाे, दुवाेहरूमा हुने गर्दछ । प्रकृतिलाई मान्ने, पुज्ने भएकाले प्रायः आदिवासीहरूले ती ठाउँहरुमा मन्दिर, चैत्यहरू जस्ता संरचना निर्माण गर्दैनन् । तर उनीहरूका अध्यात्मिक गुरूहरूल...

भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना

भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना
नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् । ‘हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा राजन पाण्डेले भने, ‘बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन ।’ अस्पतालमा कोभिड बिरामीक...

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अब सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व गर्ने भएको छ। केन्द्रको आज मंगलबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै सबै समितिका पदाधिकारीमा १ जना महिला अनिवार्य राखिने छ । २० प्रतिशत युवाको अनिवार्य उपस्थि...

कोभिड-१९ भ्याक्सिन लगाएपछि हङकङमा ७६ वर्षीय पुरुषको निधन

कोभिड-१९ भ्याक्सिन लगाएपछि हङकङमा ७६ वर्षीय पुरुषको निधन
२७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । एक ७६ वर्षका  एक पुरुषले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिनको पहिलो डोज मार्च ३ तारीख र दोस्रो डोज मार्च ३१ तारीख  लगाएका थिए । स्वास्थ बिभागले दिएको जानकारी अनुसार अप्रिल ५  तारीख  बिहान    उपचारको लागि चुङ क्वान ओ  अस्पतालमा ऊनी भर्ना भएका थिए  । उपचारको क्रममा उनलाई स्ट्रोक भएको कुरा पत्ता लाग्यो र हिजो अप्र...

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ
न्यूयोर्क , अमेरिका। किराँत याक्थुङ चुम्लुङ अमेरीकाले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न आठौ महाधिवेशनले थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो । महाधिबेशनले आगामी २०२१\२३ को कार्यकालको लागि बरिष्ठ ऊपाध्यक्षमा युगेश लिङदेन लिम्बू, ऊपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवम...

काठमाडौं उपत्यकामा फेरि निशेधाज्ञा हुँदै

काठमाडौं उपत्यकामा फेरि निशेधाज्ञा हुँदै
काठमाडौं । कोरोना संक्रमणको स्थिति भयावह बन्न थालेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । साथै, प्रशासनले निषेधाज्ञा अवधीभर सार्वजन...

फ्लोर क्रस गर्ने चारै जनाको पद चट

फ्लोर क्रस गर्ने चारै जनाको पद चट
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदको पद रिक्त भएको छ । प्रदेशसभा नियमावलीको दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद रिक्त भएको हो । राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम आवश्यक कार...

पूर्वनिर्धारित सबै परीक्षा स्थगित

पूर्वनिर्धारित सबै परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा चलिरहेका बेला कोभिड-१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परी...

प्रकाश आङदेम्बेको एउटा बिहान हिँडिरहेछु कविताकृति बिमोचन कार्यक्रम सम्पन्न

प्रकाश आङदेम्बेको एउटा बिहान हिँडिरहेछु  कविताकृति बिमोचन कार्यक्रम सम्पन्न
कवि प्रकाश आङदेम्बेको एउटा बिहान हिँडिरहेछु कविताकृति हिजो एक साहित्यीक समारोहबीच मण्डला थिएटरमा सम्पन्न भयो । ६५ कविता संकलित रहेको सो कृतिमा जीवन मृत्यु र भोगाइहरुको गहिरो अनूभुति रहनुका साथै नश्लीय मनोबिज्ञानलाई अत्यन्तै शसक्त रुपमा उजागार गरिएको छ । वक्ताहरु भुपाल राई,श्रवण मुकारुङ ,विमला तुम्खेवाले संग्रहमा रहेका कविताहरू भोगाईहरूका दस्तावेज भएको र जीवनवादी लाग्ने यी कबिताहरुले लेखकको बिचार...

हङकङमा आज ६ जना संक्रमित ,खोप लाउने क्रम जति सुस्त भयो उति जनजीवन सामान्य हुन ढिला हुने-अर्थमन्त्री

हङकङमा आज ६ जना संक्रमित ,खोप लाउने क्रम जति सुस्त भयो उति जनजीवन सामान्य हुन ढिला हुने-अर्थमन्त्री
२५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा ६ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,७३६ पुगेकोछ। हङकङमा कोभिडबाट मृत्यु हुनेको संख्या २०९ पुगेकोछ। आज घोषित केस अन्तर्गत ४ जना आयातित र २ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न। ४ जना आयातित केस मध्ये  ...