आज हङकङमा ३८ जना संक्रमित ,हजारौं जोर्डन र याउ मा तेइ बासीले अनिवार्य कोरोना टेस्टमा जानू पर्ने अवस्था
१५ डिसेम्बर २०२१।हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ३८ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा ३ वटा केस आयातित ३५ वटा स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये २१ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १४ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,४५३ पुगे...









