हङकङमा १७ वर्षीय जवानले बिल्डिङबाट हाम फालेर आत्महत्या गरे

हङकङमा १७ वर्षीय जवानले बिल्डिङबाट हाम फालेर आत्महत्या गरे
७ जनवरी २०२१। हङकङ । डिसेम्बर ६ तारीख अपरान्ह करिब ५ बजे एक महिलाले आफ्नो १७ वर्षीय छोरा घरको झ्यालबाट हाम फालेको रिपोर्ट पुलिसलाई गरिन। वेस्ट काउलुनको १ अस्टिन रोड वेस्टमा पर्ने सोरेन्टो , युनियन स्क्वायरको आफ्नो निवासबाट खसेर सडकमा बेहोस भएको अवस्थामा उद्वारकर्मीहरु पुगेका थिए र घटनास्थलमै उनको मृत्यु भैसकेको कुरा उद्वारकर्मीले जानकारी दिए। प्रहरीले उनको मृत शरीरलाई छोपी सडक अबरुद्ध गरि ...

हङकङमा आज २५ वटा कोभिड -१९ केस देखिए

हङकङमा आज २५ वटा कोभिड -१९ केस देखिए
तीन वटा केस आयातित र २२ वटा केस स्थानीय गरेर आज पुष्टि भएको कोभिड -१९ केस संख्या हङकङमा २५ हो। १५ वटा स्थानीय केस पुर्व संक्रमितबाट सरेको ठहर भयो भने ७ वटा स्थानीय केस कुन स्रोतबाट संक्रमित भए निर्क्योल भएन।हङकङमा कोरोना संक्रमित संख्या ९,०७५ पुगेको छ। सामुदायिक परिक्षण केन्द्रबाट आज ८ वटा केस आएका थिए।आज संक्रमित हुनेमा १७ जना पुरुष र ८ जना महिला थिए । तीन वटा आयातित केस अन्तर्गत एकजना भारत...

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाई स्थगित

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाई स्थगित
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको निरन्तर सुनुवाइ एक साताका लागि स्थगित गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने स्वआदेश दिएपछि सुनुवाई स्थगित भएको हो । अब अर्को पेशी एक सातापछि अर्थात् पुस २९ गते तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले कार्कीमाथि प्रश्न नउठाउन शम्भु थापालगायतका वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरे पनि आफ्नो भूमिकामाथि प्रश्न उठाइएको भन...

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिए राजीनामा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्री बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई आफ्नो समर्थन रहेको बताउँदै राजीनामाको घोषणा गरेका हुन् । मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएको बताएका छन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ । प्रच...

हङकङका ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ

हङकङका  ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ
६ डिसेम्बर २०२१।हङकङ ।क्रान्ति सुब्बा । हङकङको राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको अभियोगमा आज बुधबार कम्तीमा ५३ जना प्रजातान्त्रिक समर्थक नेताहरू पक्राउ परेकाछ्न। सरकारले स्थगित गरेको २०२० सालको विधायिकी परिषदको चुनावको लागि प्रारम्भिक चुनावको आयोजना गरि सहभागी भएको आरोपमा पक्राउ परेका हुन । पक्राउ पर्ने पुर्व विधायकको नामावली यस प्रकार छ्न - एल्भिन यङ, एन्ड्रयु वान ,आउ नोक हिन, एडि चु, ग...

हङकङ पाँचथर मंचले जन्तरे मामाको घर बनाउन गर्‍यो आर्थिक सहयोग

हङकङ पाँचथर मंचले जन्तरे मामाको घर बनाउन गर्‍यो आर्थिक सहयोग
६ जनवरी २०२१। धरानबाट सौरभ श्रेष्ठ ।गायक जन्तरे मामाको रुपमा भाईरल  भएका अमित कुमार राईको  घर निर्माणको लागि सहयोगार्थ रकम हङकङ पाँचथर  मंचका पुर्ब सह- सचिव भुपेन्द्र योङया ( साक्थिम ) र पुर्ब अध्यक्ष टिका माखिम फुङ्लेपद्वयबाट एक लाख सतहतर हजार सत्र रुपैंया हस्तान्तरण गरिएको छ । हङकङ पाँचथर मंचका सल्लाहकार प्रताप कोयु राईको सक्रीयता र संयोजकत्वमा  दमक स्थित चारकोल रेस्टुरेन्टमा आयोजित एक कार्य...

आज हङकङमा ३२ कोभिड केस देखिए

आज हङकङमा ३२ कोभिड केस देखिए
५ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । आज हङकङमा ३२ जना नयाँ कोभिड केस देखिएका छ्न जसमा एक आयातित र ३१ स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गत २२ केसको सम्बन्ध पुर्व केससंग रहेको पाइयो भने ९ केसको स्रोत खुल्न नसकेको अवस्था रह्यो । हङकङमा कुल कोरोना केस संख्या ९,०५० पुगेकोछ। आज संक्रमित ४ केस प्रीन्सेस मार्गरेट अस्पताल क्लस्टरबाट आएका छ्न जसभित्र २ जना रोगी र दुई जना स्वास्थकर्मी परेका छ्न । ...

डा. डी.टी. सुजुकीको जेन दर्शन

डा. डी.टी. सुजुकीको जेन दर्शन
रमेश के.सी. जेन के हो ? प्रसिद्ध जापानी जेन गुरु डा डाइसेटज टैटारो सुजुकी भन्छन “एक पल्टमा उत्तरदिन सजीलो पनि हुन्छ, अफठयारो पनि छ, यो सजीलो छ कि जेन नभएको त्यहाँ केहि पनि छैन । म औला चलाउछु, त्यहाँ जेन छ । दिनभरी नबोली मौनतामा बस्छु, त्यहाँ जेन छ । प्रत्येक कुरा तिमी भन्छौ र गर्छौ, त्यो जेन हो । प्रत्येक कुरा तिमी भन्दैनौ र गर्दैनौ त्यहाँ जेन छ । बगैचामा फुल फक्रिरहेको वा जङलमा चराहरु कराएको त्यह...

विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन

विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका  प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूपयोग हुने गरि प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् । सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरि...

अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता

अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता
काठमाडौं । सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले त्यस्तो प्रस्ताव दर्ता गरेका हुन् । आइतबार संघीय सचिवालयमा उनले दर्ता गरेको प्रस्तावमा सरकारले संसद नबोलाई अध्यादेशबाट शासन गर्न खोजेको र संवैधानिक नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप लगाइएको छ । बिडारीको प्रस्तावमा भनिएको छ, उक्त अध्यादेश ...