सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयोः प्रधानमन्त्री

सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयोः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको पनि प्रष्ट पारेका छन् । प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै प...

हङकङमा ४२ जना संक्रमित भेटिए आज

हङकङमा ४२ जना  संक्रमित भेटिए आज
१ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा । आजको नियमित कोरोना अप्डेट ब्रीफिङमा स्वास्थ बिभाग प्रमुख च्वाङ शुक क्वानले जम्मा ४२ जना नयाँ कोभिड- १९ रोगी प्रमाणित भएको कुरा बताइन । जसमा ६ केस आयातित र ३६ केस स्थानीय रहेकाछ्न। २३ स्थानीय केस पुर्ववर्ती केससंग संबंधित रहेकाछ्न भने १३ स्थानीय केसको स्रोत अपुष्ट रहेकोछ। हङकङमा कुल केस संख्या ८,८८९ पुगेकोछ।१ देखि ८९ वर्षका २० जना पुरुष र २२ जना महिला आजक...

शंकर पोखरेलले भने, ‘ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जाऔं’

शंकर पोखरेलले भने, ‘ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जाऔं’
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई केपी ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जान आह्वान गरेका छन् । आज शुक्रवार दाङमा आयोजित गणतन्त्र दैनिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले प्रतिनिधिसभा पुनस्र्थापना नहुने भएकाले नहुने बाटोमा नहिँड्नसमेत आग्रह गरे । पोखरेलले भने, ‘फेरि पनि म भन्छ...

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्रीको सन्देश

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्रीको सन्देश
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । प्रधान्मन्त्रीको सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उल्लेख छ । हेर्नुहोस् शुभकामना सन्देशको पूर्ण पाठः आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ...

सञ्चारमन्त्रीले गरे ‘प्रवद्र्धनात्मक कार्यक्रम’ल्याउन आह्वान

सञ्चारमन्त्रीले गरे ‘प्रवद्र्धनात्मक कार्यक्रम’ल्याउन आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्व माझ अझै उजागर हुनेगरि ‘प्रवद्र्धनात्मक कार्यक्रम’ल्याउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् । सरकारकय प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस कार्यक्रमलाई प्रभावकारी हुने गरि अघि बढाउन सार्वजनिक सूचनाजारी गरि सहयोग जुटाउन हुलाक सेवा विभाग र सम्बन्धित निकायलाई सचेत प...

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित
काठमाण्डौं । सुगम संगीतमा संघर्षरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ । आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ । बालन्दा मावोको शब्द तथा एकान्त आङ्देम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ...

हङकङमा आज ६८ जना कोरोना संक्रमित

हङकङमा आज ६८ जना कोरोना संक्रमित
३१ डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा । ६ वटा आयातित र ६२ वटा स्थानीय गरेर आज हङकङमा जम्मा ६८ वटा कोरोना संक्रमित नयाँ केस देखा परेका छ्न। स्थानीय केसको हकमा पहिलाको केसबाट संक्रमित भएकोमा ४४ जना छन भने स्रोत ठिम्याउन नसकेको कोटिमा १४ जना स्थानीय परेका छ्न। हङकङको कुल कोरोना केस ८,८४७ पुगेको छ। आजको नयाँ संक्रमितमा १ देखि ८४ वर्ष भित्रका ३७ जना नर र ३१ जना नारी परेकाछ्न। हङकङका विभिन्न परिक...

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा  सम्मानित
धरान / "धरान शहर " बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार -प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ। "धरान शहर " बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध...

आकृति तामाङले जित्न सफल भईन मिसेस तामाङ -२०२०को ताज

आकृति तामाङले जित्न सफल भईन मिसेस तामाङ -२०२०को ताज
काठमाडौँ : एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन्। त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए। प्रम...

“क्लोज अप” विस्वासले नै प्रेमलाइ बचाउने हो

“क्लोज अप” विस्वासले नै प्रेमलाइ बचाउने हो
- नुमा सुब्बा विधार्थी बुद्ध चौक/ देविथान टोल -१८ धरान " जीवन कर्कलाको पातमा शीतको थोपा परे जस्तो हो कति बेला खसेर अस्तित्वहीन हुन्छ । तेसैले जीवनभित्रको जिन्दगीलाई सक्दो खुलेर जिउनु सक्नु नै जीवन हो " नुमा सुब्बा जीवन बारे यस्तो विचार पोख्छीन् । हाल १६ बर्षमा उकलेकी नुमालाई मोडलिङ संसार सुन्दर लागेता पनि यस क्षेत्रमा जाने इच्छा नभएको बताउँछीन् जसको विकल्पमा भर्खरै एस.एल.सी.परिक्षा दिएर...