उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ल्होछारको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ल्होछारको शुभकामना
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमु गुरुङ समुदायको महान् चाड तमु ल्सोसार–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा पुनले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो भन्ने भनाईलाइ बिषेश जोड दिँदै नेपाल अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरंगी ...

तमु ल्होछारमा प्रधानमन्त्रीको शुभकामना

तमु ल्होछारमा प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । हेर्नुस् प्रधामनमन्त्री ओलीको शुभकामना सन्देशः तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु । तमु समु...

हङकङमा एकै दिनमा ४ जनाले गरे आत्महत्या जसमा एक नेपाली पनि परे

हङकङमा एकै दिनमा ४ जनाले गरे आत्महत्या जसमा एक नेपाली पनि परे
२९ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा । कोभिड- १९ महामारीले संसारको सामाजिक, आर्थिक संरचनालाई त धरायसी तुल्याएकै छ त्यसमाथि अझ मानसिक र मनोबैज्ञानिक बिचलन पनि ल्याइदिएकोछ। महामारी द्वारा १८ लाख १० हजार ५ सय २९ जना मानिसले मृत्यु वरण गरिसकेका छ्न।महामारीले सिर्जना गरेको मानसिक तनावले मर्नेको संख्या पनि अनगिन्ती छ्न। व्यस्त शहर हङकङको विशेषत: युवा पुस्ता अहिले महामारीका कारण फरक मानसिक त...

ओलीको असंबैधानिक कदमको सर्वत्र बिरोध

ओलीको असंबैधानिक कदमको सर्वत्र बिरोध
सुरेश चाम्लिङ्ग ,न्यु योर्क नेपालमा हालै प्रधान मंत्री के पी ओलीले गरेको संसद बिघटनको बिस्वब्यापी बिरोध भै रहेको सन्दर्भमा अमेरीकाको न्यु योर्कमा पनी बिरोध प्रदर्शन भएको छ/युनाइटेड नेपालीको आयोजना भनिएको उक्त बिरोध सभा नेपाली समाज अमेरीकाको अध्यक्ष समीर महर्जनको संयोजकत्वमा भएको थियो/ यो नेपाली शीर उचाली गीतबाट ब्यानर र प्ले कार्ड बोकेर शुरु गरिएको प्रदर्शन आम सभामा परिणत भएको थियो/ उक्त स...

ओलीविरुद्व आज प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

ओलीविरुद्व आज प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले सरकारविरुद्ध आज राजधानीसहित देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड–माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो । केन्द्रीय कमिटीको पुस ७ र ८ गते बसेको बैठकले प्रवक्ता नारायण...

हङकङमा ६१ नयाँ कोभिड केस

हङकङमा ६१ नयाँ कोभिड केस
२८ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज देखिएको ६१ वटा केसमा एउटा आयातित र बाँकी ६० स्थानीय परेका छ्न। स्थानीय ४१ केस पुरानो केसबाट संक्रमित भएर आएका हुन भने १९ केसको स्रोतहिन रहेकोछ। एक वर्ष देखि एक सय वर्ष भित्रका १७ पुरुष ४४ महिला आजको नयाँ संक्रमित भित्र परेकाछ्न। आज कम्युनिटी टेस्टिङ सेन्टरबाट १७ केस आएकाछ्न। हङकङमा कुल कोरोना संक्रमित केस ८,६७२ पुगेकोछ। युनाइटेड क्रिश्चियन ...

कोरोना कहरमा सम्भावना खोज्दा मोहरको बाटोमा उन्मुख 

कोरोना कहरमा सम्भावना खोज्दा मोहरको बाटोमा उन्मुख 
सिताराम ओझा कैलाली । धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का तेजप्रकाश तिवारी कोरोनाको संक्रमण फैलिएपछि मलेसियाको मजदुरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले कहिल्यै विदेश नजाने सोच बनायो । तिवारीले अहिले व्यवासायिक रुपमा बाख्रापालन गरेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १ शान्ति टोलका पदमबहादुर सिंहको कोरोनाका कारण भारतको चौकीदारी छुट्यो । बाटो खर्चको जोहो गरेर नेपाल फर्किए...

काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा

काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा
काठमाडौ । नेपाली काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै काङ्ग्रेसले आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै काङ्ग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।

प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार सार्वजनिक

प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार सार्वजनिक
कैलाली । धनगढीमा २ प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको छ । तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरी बीच दोहोरो झडप...

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुुर्‍याएको योगदानको स्मरण गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ...