चिनियाँ कम्युनिष्ट पार्टी टोली र नेपाल बीच भेट

चिनियाँ कम्युनिष्ट पार्टी टोली र नेपाल बीच भेट
काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टी टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई आज भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भएको हो । आइतबार काठमाडौं आएको टोलीले आज बिहानै चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भे...

स्नातकोत्तर पास गर्ने पहिलो चेपाङ महिला

स्नातकोत्तर पास गर्ने पहिलो चेपाङ महिला
राप्ती नगरपालिका १३ की सीतामाया चेपाङ समुदायकै समाजशास्त बिषयमा स्नानात्तोर पास गर्ने पहिलो महिला भएकी छन् । राप्ती नगरको उच्च भाग वासवाङ स्थायी बसोबास गर्ने सीतामायाले पाटन क्याम्पसबाट डिग्री पास गरेकी हुन् । कक्षा ३ सम्म गाउँकै विद्यालय पढेकी उनी त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालयमा पढ्न पुगिन् । क्रिमसनमा प्लस टु र कोटेश्वर क्याम्पसबाट स्नातक गरेकी उनलाई पढ्नका लागि सिकाऊ नामक गै...

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव
काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । उनीविरुद्व नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आइतबार बिहान १०ः५० मा प्रस्ताव दर्ता गरेको हो । प्रचण्ड–नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन् । आचार्य प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य हुन् । उनी ...

आज हङकङमा ७० जना संक्रमित फेला परे

आज हङकङमा ७० जना संक्रमित फेला परे
२७ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । कोभिड-१९ चौथो लहरको असरलाई नियन्त्रण गर्न हङकङ सरकारले जारी राखेको सामाजिक दुरी सम्बन्धि नियम जनवरी ६ तारीख सम्म बढाएता पनि संक्रमण हुनेको दैनिक संख्यामा उल्लेखनीय गिरावट आएको छैन। आज ७० जना नयाँ केस देखा परेको छ जसमध्ये एउटा आयातित छ भने बाँकी ६९ केस स्थानीय रहेका छ्न। स्थानीय ३९ केस पुरानो केससंग संबंधित छ्न भने ७ वटा केस युनाइटेड क्रिश्चियन अस्पतालबा...

अन्जु गौतमको आवाजमा”मायाको कोशेली “गीतको भिडियो सार्वजनिक

अन्जु गौतमको आवाजमा”मायाको कोशेली “गीतको  भिडियो सार्वजनिक
गायीका अन्जु गौतम र गायक सन्तोष विसीको आवाजमा रहेको "मायाको कोशेली "गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा पुर्वी नेपालको जनजिवनलाई समेटिएको छ । पुर्वी नेपालको कला र सस्कृतिलाई गीतमा समेटिएको छ । दिपेन्द्र खड्काको शब्द सन्तोष बिसी को संगीत र नारायण दंगालको संगीत एरेन्जमा गीत निमार्ण गरिएको छ । उक्त गीत राजु कार्कीको मिक्सिंग सुरेश राईको रेकर्डिस्ट रहेको छ । स्टु...

कलाकार संघले यी चलचित्रकर्मीहरुलाइ सम्मान गर्दै

कलाकार संघले यी चलचित्रकर्मीहरुलाइ सम्मान गर्दै
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघले आउदो साधारण सभामा कोभिड-१९ तथा लकडाउनको बिसेष परिस्थितिमा अहोरात्र खटेर कलाकार, चलचित्रकर्मी, अन्य संघ/ संस्था, देशका पिडित नागरिकलाई राहत तथा सहयोगमा जूट्ने र जूटाउने चलचित्रकर्मीलाई "विशेष सम्मान" गरिने निर्णय गरिएको नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन्। कोभिड-१९ को महामारीमा आफ्नो ज्यान नै जोखिममा राखेर निरन्तर ...

आज हङकङमा कोरोना केस ५९,युनाइटेड अस्पताल कोरोना संक्रमणको नयाँ मुहान

आज हङकङमा कोरोना केस ५९,युनाइटेड अस्पताल कोरोना संक्रमणको नयाँ मुहान
२६ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज निश्चित भएको कोरोना संक्रमित संख्या ५९ हो। जसमा ६ जना आयातित र ५३ जना स्थानीय परेका छ्न। २७ जनालाई पुरानो रोगिबाट कोरोना सरेको ठहर भएकोछ भने २६ जनालाई कताबाट संक्रमण भयो पता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ८,५४१ पुगेको छ। ७ देखि ९१ वर्षका २७ पुरुष र ३२ महिला आजको संक्रमितमा परेका छ्न। हङकङमा संचालित कोरोनाभाइरस टेस्टिङ सेन्टरबाट ज...

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सम्भावना भएका गायक नितेष राईको आवाजमा रहेको ”हिजो तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा देखाइएको छ । नितेश राईको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माया श्रेष्ठ ,हेमराज राई र आशिष पुमा राईको अभिनय रहेको छ ।   ”हिजो तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/Tr6WhMm-Qvc

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरेर बिहीबारदेखि शुरू गरेको साताव्यापी शास्त्रीय संगीत सम्मेलनको दोस्रो दिन शुक्रबार प्रसिद्ध युवा खयाल गायक मनमोहन थपलिया र चर्चित युवा बाँसुरीवादक नगेन्द्रविक्रम राईले आ-आफ्ना विशिष्ट गायन तथा वादनबाट दर्शक/स्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रमको आरम्भमा प्रसिद्ध संगीत गुरु तथा नेपा...

संवैधानिक इजलास गठन को को न्यायाधीश चयन

प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरु माथि सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको छ जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् । न्याय परिषदको सिफारिसमा परेका १४ जना न्यायाधीश मध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेको छन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यो...