आज हङकङको रात्रिसेवा रेल नचल्ने

आज हङकङको रात्रिसेवा रेल नचल्ने
३१ डिसेम्बर ।२०२०। हङकङमा कोभिड महामारीका कारण नयाँ वर्षको पुर्व सन्ध्याको रात सदाका वर्षहरुमा चल्ने रेलको रात्री सेवा नचल्ने भएकोछ। शहरमा संक्रमित व्यक्तिहरु संगको संसर्गलाई कट्टा गर्न हङकङको सरकारी निकाय सेन्टर फर हेल्थ प्रोटेक्सनले शुरुबाट नै नागरिकहरुलाई घरमै बस्न र सार्वजनिक भेला देखि दुर रहन आग्रह गर्दै आएकोछ। यातायात बिभागले सेन्ट्रलको लाङ काइ फङ वरिपरिका सबै सडक डिसेम्बर ३१ दि...

आज राष्ट्रिय मेलमिलाप दिवस

आज राष्ट्रिय मेलमिलाप दिवस
काठमाडौं । नेपाली काङ्ग्रेसले ४५औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरि मनाउँदैछ । २०३३ साल पुस १६ गते नेपाली काङ्ग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा राष्ट्रिय मेलमिलाप दिवस मनाइने गरिएको छ । नेपाली काङ्ग्रेसले यो वर्षको दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने जनाएको छ । सरकारको अलोकता...

आन्दोलन गरेर अदालतलाई तर्साउने काम गर्न हुन्नः देउवा

आन्दोलन गरेर अदालतलाई तर्साउने काम गर्न हुन्नः देउवा
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन गरेर अदालतलाई तर्साउने काम गर्न नहुने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने पनि देउवाले बताए । ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्...

हङकङमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु ,५४ जना कोरोना केस आज थपिए

हङकङमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु ,५४ जना कोरोना केस आज थपिए
३० डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । आज हङकङमा ५४ जना नयाँ कोरोना केस थपिए जसमा ७ जना आयातित छ्न भने ४७ जना स्थानीय । स्थानीय केसको हकमा ३४ केसको संबन्ध पुरानो केससंग रहन गएको छ भने १३ स्थानीय केसको संक्रमण स्रोत खुल्न सकेको छैन । हङकङको जम्मा संक्रमित केस संख्या ८,७७९ पुगेको छ। आज पुष्टि भएको केसमा ५ देखि ९१ वर्षभित्रका २३ पुरुष र ३१ जना महिला परेकाछ्न । कम्युनिटी टेस्टिङ सेन्टरबाट १६ व...

अब संसद पुनःस्थापना हुनै सक्दैन–ओली

अब संसद पुनःस्थापना हुनै सक्दैन–ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनःस्थापना हुन नसक्ने ठोकुवा गरेका छन् । आज काठमाडौंमा भएको सुदूरपश्चिम प्रदेशका पार्टीका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्दै ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रष्ट पारे । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुनःस्थापना ...

बन्धकी जग्गाको तरकारी खेतीले फेरिएको जीवन

बन्धकी जग्गाको तरकारी खेतीले फेरिएको जीवन
सिताराम ओझा कैलाली । धनगढी उप–महानगरपालिका १४ की बिस्ना थापाका श्रीमानको आधा उमेर भारतमै वित्यो । अझै पनि उनका श्रीमानको रहर सकुञ्जेलसम्म भारतमै रोजगारी गर्ने सोचमा थिए । तर उनको त्यो सोचलाई कोरोना कहरले बिचमै अवरुद्ध बनायो । अनि के गरौं भनेर उनका श्रीमान दोधारमै रहेका वेला वडा सदस्य मार्फत विस्नाले उद्यमसिलताको तालिम हुन लागेको थाहा पाईन् । उनले त्यो तालिम लिने र पछि मिलेर यतै काम गर्ने सल्लाह...

प्रचण्डलाई धोएर साबुन र पानी मात्रै खेर गयो–ओली

प्रचण्डलाई धोएर साबुन र पानी मात्रै खेर गयो–ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई धोएर साबुनका डल्ला र ड्रमका ड्रम पानी मात्रै सकिएको टिप्पणी गरेका छन् । ओली समूहले बुधबार काठमाडौंमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी सत्ता कब्जा गर्ने भन्ने मात्रै रहेको बताए । आफूले मित्रताले अङ्गालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अङ्गालो मारेको टिप्पणी ओलीले...

गुरुङ जातीको महान् चाड तमु ल्लोसार २ं०७७ को अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना

गुरुङ जातीको महान् चाड तमु ल्लोसार २ं०७७ को अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमू गुरुङ समुदायको महान् चाड तमू ल्सोसार–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा पुनले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो भन्ने भनाईलाइ बिषेश जोड दिदै नेपाल अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरंगी सम्...