आगोको समाधी ( हङकङ आगलागी श्रद्धाञ्जली कविता )

आगोको समाधी ( हङकङ आगलागी श्रद्धाञ्जली कविता )
"आगोको समाधी " - सुनिता गिरी उनीहरुका निर्दोष देहमाथीपालैपालो नृत्यरत आगोको कुरुप नृत्यहेर्दै चम्किरहे नौलाख तारा सगरमाआगोको बिषाक्त लप्कामाहाँस्दै जलिरहेका उनीहरुका आवाजहरुसुन्दै मौन बगिरहे सागरका लहरहरुउनिहरुका निभ्दै गएका आँखाका उज्यालो छाम्दैनिसब्ध उभिरहे वरिपरि पहाडहरुमौन ब्रत झै चुपचाप टोलाइरहे गगनचुम्बी महलहरुउनिहरुका सुक्दै गएका आँसुनियाल्दै निशब्द टोलाईरहे बाटाहरु…खरानी भईरहँदा अंग...

आज हङकङमा ८६ नयाँ कोरोनाभाइरस केस थपिए

आज हङकङमा ८६ नयाँ कोरोनाभाइरस केस थपिए
११ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा आज हङकङमा देखापरेका ८६ नयाँ केस मध्येमा ५ वटा आयातीत र ८१ वटा स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्येमा ४४ वटा पुरानो केससंग संबंधित छ्न भने ३७ वटा केस को स्रोत खुल्न सकेको छैन । हङकङमा कोरोना संक्रमितको कुल संख्या ७,३७८ पुगेकोछ।आजको ८६ संक्रमितमा २ देखि ८९ वर्षभित्रका ३८ पुरुष र ४८ महिला परेकाछ्न। पुर्व केससंग संबंधित आजको ४४ केस मध्ये २ वटा केस डान्...

हार्दिक श्रद्धाञ्जली (हङकङ आगलागी श्रद्धाञ्जली कविता )

हार्दिक श्रद्धाञ्जली (हङकङ आगलागी श्रद्धाञ्जली कविता )
-नरजीत राइ फेसबुकका भित्ताहरुमादिवंगत हुनेका फोटोहरुश्रद्धाञ्जलीका शब्दहरुसमबेदनाका मार्मिक बाक्यहरुनयाँ नयाँ दिन दिनै जसोवालमा अपलोड भइ रहदामन दुखि र पीडाले चहराउछ।खाउ खाउ लाउ लाउ उमेरकाहरुजिवनमा केही गरौं, सिकौं भन्नेहरुनफर्कने बाटो पछ्याइ रहेछनबिभिन्न कारणहरुले निधन भएकाहरुअथाह धन सम्पती हुनेहरु पनिकोहि बलवान हुनै नसक्नेमृत्यु असहय नै हुदो रहेछबाच्नेहरुका लागिमैले पनि दुई शव्द कोरेरफेसबुकक...

११२ जना कोरोना संक्रमित थपिए हङकङमा आज

११२ जना कोरोना संक्रमित थपिए हङकङमा आज
१० डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा १० केस आयातित र स्थानीय संक्रमित संख्या १०२ गरि जम्मा ११२ कोरोना रोगी हङकङमा आज थपिएकाछ्न। स्थानीय केसका ६८ जनामा पहिला संक्रमित रोगीबाट भाइरस सरेको हो। ३२ जना स्थानीय रोगीलाइ कताबाट कोरोना सरयो पत्ता लागेको छैन। हङकङमा संक्रमित संख्या ७,२९२ पुगेकोछ। संक्रमित हुनेमा ५ देखि ९२ वर्षभित्रका परेका छ्न जसमा ४२ जना पुरुष र ६६ जना नारी परेकाछ्न।१३ केस कम्युनि...

शृंखला भ्रमको

शृंखला भ्रमको
- मिना श्रेष्ठ एक थान हृदयदुई थान आँखाघरी के गर्छन् ,घरी के भन्छन् , मुटु भित्र भक्कानो फुटे पनि आँखाको सागर छल्किए पनिबदमाश हृदय सम्हाली रहन्छ,बदमाश आँखा नियाली रहन्छन् एक पछी अर्को भ्रमएउटा भ्रम सकियो ,रहन्छ केवलकेहि पल रित्तो हृदयकेहि समय शून्य मस्तिष्क अनि.. पुनःजोडिरहन्छन भ्रमका सृंखलाहरुभ्रम भ्रम भ्रमउस्तै भ्रम..तेस्तै भ्रम ..

म बाँझो बस्छु

म बाँझो बस्छु
- शुसिला निनाम मलाई रात संग डर लाग्छत्यो ओछ्यान संग उसै डर लाग्छतिम्रो प्रेमिल स्पर्श काँडाको घोचाइ जस्तो लाग्छतिमिले मलाई स्पर्श नगर्नुमेरो नजिक नआउनुतिमिले विर्यदान नगर्नुमलाई यो देशमा बाँझिदै गएको खेतबारी जस्तै बाँझो बस्न मन छ । म कामदार उत्पादन गर्नेफ्याक्ट्री बन्न सक्दिनसिंहदरबारले गरेको सम्झौता अनुसारकामदारको कोटा पूरा गर्न सक्दिनम मेरै रगत निर्यात गर्न सक्दिन । हरेक दिन त्रिभु...

“सिन्दुर साक्षी छ” पुर्बेली गीत सार्वजनिक

“सिन्दुर साक्षी छ” पुर्बेली गीत सार्वजनिक
पुर्वेली गित सिन्दुर साक्षी छ बोलको भिडियो को भब्य प्रीमियर सम्पन्न भएको छ यही मंसिर २३ गते । काठमाडौको कपनमा एक कार्यक्रम बिच भिडियोलाई लोकार्पण गरिएको हो। वरिष्ठ गितकार तथा कवि भुपाल राई र कलाकार,मुन्धुमबिद याशेली योङ्हाङ द्वारा उक्त भिडियो बारे समीक्षा समेत गरिएको थियो । सामान्य तर अत्यन्तै मिहिन ढङ्गले सामाजिक बिषयबस्तु उठान गरि गहिरो ढङ्गले विभेद बर्णब्यस्था बारे आवाज दुर्लभ जन्तरे को न...

गजल

गजल
फेरि भेट्ने सकियो आश हार्दिक समवेदनासबैको होस् स्वर्ग मा बास हार्दिक समवेदना यस्तो के नै गल्ती थियो सिधै मृत्यु दियौं प्रभुनहोस् फेरि यस्तो विनाश हार्दिक समवेदना यो मुटुमा दम भएन श्रद्धाञ्जली दिन पनिधर्ती फाट्यो खस्यो आकाश हार्दिक समवेदना घरमा भयो रे आगलागी भन्ने सुन्दा खबरजगत भयो सारा निराश हार्दिक समवेदना भयो होला धेरै गाह्रो पिडा खेप्न नसकेर कठैछोडी गयौं एक मुठी सास हार्दिक समव...

हङकङमा आज ८५ वर्षकि वृद्वाको कोभिडबाट निधन , १०४ नयाँ केस थपिए

हङकङमा आज ८५ वर्षकि वृद्वाको कोभिडबाट निधन , १०४ नयाँ केस थपिए
९ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । पाँच बाहिरबाट भित्रीएको र ९९ स्थानीय गरि जम्मा १०४ थान कोभिड केस हङकङमा आजको दिन थपिएकाछ्न। ६४ वटा स्थानीय केस पुर्ब केसबाट सरेर आएको र ३५ स्थानीय केसको संक्रमण स्रोत खुल्न सकेन। कुल संक्रमण केस संख्या हङकङमा ७,१८० पुगेकोछ। आज संक्रमित मध्ये ४५ पुरुष ५९ महिला २ देखि ९४ वर्ष भित्रका परेकाछ्न।२२ केस कम्युनिटी टेस्ट सेन्टरबाट आएका छ्न। ६० भन्दा बढी केस आ...

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार भोकै

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार  भोकै
पोलस्टर सोसल वेदर स्टेसनले सेप्टेम्बरमा गरेको सर्भेक्षण अनुसार फिलिपिन्समा ७० लाख भन्दा बढी परिवारले विगत तीन महिनाबाट भरपेट खान पाएका छैनन। त्यसमध्ये करिब २२ लाख परिवार त भोकमरीको गम्भीर शिकार भएकाछ्न। "यो स्तरको भोकमरी मैले कहिल्यै देखेको थिइन पहिला " भन्छन् भोकमरी विरुद्ध लड्ने फिलिपिन्सको संस्थाका निर्देशक जोमर फ्लेरस। थप्छन् -" मानिसहरु कोभिडले भन्दा खान नपाएर मरिने डरले त्रसित छ्न। उ...