शेर्पा संघ अमेरिकाद्वारा ल्होसारको अवसरमा शेर्पा भाषाको एप सार्वजनिक
न्युयोर्क । अमेरिका । शेर्पा संघ अमेरिकाले विगत झैं यस पटक पनि ल्होसारको विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। नेपाली कन्सुलेट न्युयोर्ककी बाणिज्यदुत विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नेपालीको महान चाड ल्होसारको शुभकामना व्यक्त गर्दै न्युयोर्क कन्सुलेटले वितरण गदै आएको...









