गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको 'सानिवा पिन्ना, सम्तुमा मिन्ना' बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक राष्ट्र नेपालमा दैनिक जसो विभिन्न भाषामा गीतहरू बजारमा आउने गर्छन् । कुलुङ भाषाको यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ।
मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दि...









