“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न

“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न
न्युयोर्क । अमेरिका। नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजना तथा फिप्नाका अन्य १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै  “२९ औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न भएको छ । भव्य रयालीमा फिप्नाको १८ वटा सदस्य संस्था लगायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता रहेको थियो। फिप्नाका १८ वटै संस्थाका पधाधिकारी तथा ...

साताको तीन कविता – कवि सुशीला निनाम

साताको तीन कविता – कवि सुशीला निनाम
खोटाङमा जन्मीएकी कवि सुशीला निनाम अनुज पुस्तामाझ शक्तीशाली कविको रुपमा चिनिन्छीन् । उनका कविताहरुले दमनको बिरोध र भुईमान्छेहरुको आवाजलाई शसक्तरुपमा उठान गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । दुराचारीको हुलिया आमालाई सोध दुराचारीको हुलिया आमाले बताउनेछिन गाउँ भरी न्याय निशाफको फैसला गर्दै हिड्ने गाउँलेहरुको न्यायाधीश प्रधानपन्चले पधेरोबाट एक्लै पानी बोकेर फर्किरहेकि आमाको...

हङकङमा १३९ वर्षको इतिहासमा सबैभन्दा भीषण वर्षा हुँदा यातायात ठप्प,अधिकांश क्षेत्रमा बाढी

हङकङमा १३९ वर्षको इतिहासमा सबैभन्दा भीषण वर्षा हुँदा यातायात ठप्प,अधिकांश क्षेत्रमा बाढी
क्रान्ति सुब्बा । हङकङ टाइफुन हाइकुइ दक्षिण चीनको फुज्यान प्रदेशमा पुगेर गत मंगलबार समाप्त भएको थियो । जसले दक्षिण चीनमा भारी वर्षा ल्याएको थियो । हङकङ पनि यसको प्रभावबाट अछुतो रहेन। निरन्तर १० घन्टा भन्दा बढी  परेको मुसलधारे वर्षाका कारण घनाबस्ती भएको शहर हङकङमा शुक्रबार व्यापक बाढी आएको थियो भने सडक, सपिङ मल र मेट्रो (एमटिआर) स्टेसनहरू जलमग्न भएका थिए । अधिकारीहरूले विद्यालयहरू बन्द गरे...

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक
काठमाण्डौं । गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा जिवनका प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । मित्र के.सी. को संगीत, डा.शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एर...

“सृष्टिकी सिर्जना” आज रिलिज हुँदै….

“सृष्टिकी सिर्जना” आज रिलिज हुँदै….
नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि आज २० भाद्र २०८० कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक हुँदैछ। गीतकार चन्द्रलाल तामाङको शब्द, मित्र के.सी. को संगीत, डा.शैलेशकुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेञ्जिङ तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड भएको हो। ...

गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएकोे “लिस्नु” गजल सग्रह विमोचन

गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएकोे “लिस्नु” गजल सग्रह विमोचन
काठमाण्डौं । हाम्रो कृति समूहको चौथो कृति गजलकार ईशाहक हुसैनको “लिस्नु” गजल सङ्ग्रह लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । टेकराज भट्टको सभापतित्व भएको कार्यक्रममा गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएका गजलहरु सहभागी गजलकारहरुले बाचन गर्नुभएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापा, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा र मुकुन...

साताको तीन कविता- विनोदविक्रम केसी

साताको तीन कविता- विनोदविक्रम केसी
लेखक विनोदविक्रम केसी नेपाली साहित्यको क्षेत्रमा असमानता र अन्यायको बिरोधमा निर्भीक रुपमा लेखनको माध्यमबाट खबरदारी गर्ने एक शक्तिशाली लेखक हुनुहुन्छ । उहाँको लेखन र अभिव्यक्ति यति शक्तीशाली छ की साहित्यमा आफ्नो भविष्य खोज्दै गरेका धेरै युवा पिढीहरु उहाँको लेखनको स्टाइललाई पछ्याउने कोशीस गर्छन् । कवितामा नडराई आफ्ना कुरा राख्न सक्नु सुन्दर र शक्तीशाली कविताको स्वरुप हो जो उहाँको कविताहरुमा पाइन्छ। ...

सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो

सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो
क्रान्ति सुब्बा, हङकङ हङकङमा मे महिनादेखि नोभेम्बरसम्मको अवधिमा  समुद्री आँधीबेहरी आउने गर्दछ । जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा आँधी आउने  सम्भावना ५०-६०% हुन्छ। टाइफुन अर्थात आँधीबेहरीको प्रत्यक्ष प्रहार हङकङ माथि विरलै पर्ने गर्छ । तथापि टाइफुनको प्रभाव दुरस्थ द्विप र तल्लो इलाकामा रहेका स्थानहरुमा पर्ने गरेको देखिन्छ र यदाकदा अक्सर गम्भीर क्षति पनि  पुऱ्याउने गर्दछ। यस...

टुक्का कबिता – गाईको जात्रा

टुक्का कबिता – गाईको जात्रा
- दिलीप योन्जन तामाङ गाई जात्रा के मनाउनु साडे पालेर दुध खोज्छ हास्नु पनी कती हास्नु भ्रस्टचारीलाई सधैं रोज्छ ! १ धर्मात्मा बनिए अरुलाई सधैं गाली बेजेती गरेर आफ्नो इजत आँफै फाले भुइ भरी ठेकेदार बनेर ! २ कमिलाले अरिङललाई नचलाकै राम्रो होला सक्ती र पैसामा बिक्छ, बोकेर भाग्नु पर्ला झोला ! ३ धर्म सस्कार सबै बेची खाए राष्ट्रघातीले दास बिचौलिया चम्किन्छ कस्ले हान्ने ला...

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक
काठमाण्डौं हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण नेपाली भाषिका को युटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार विमला दाहालको स्वरमा रहेको उपन्यासको अडियो सस्करणलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । नेपाली मौलिक पनमा आधारित उपन्यास एक चिहानले आम नेपाली समाजको चित्रण गरिएको छ । एक चिहान उपन्यासको अडियो सस्करण सुन्न तल क्लिक गर्नुहोस ।