धरानको निशूल्क डेङ्गु शिविरमा हामी धराने काठमाडौँको सहयोग
धरान । डेङ्गु रोगको महामारीले ग्रस्त धरानेहरुको सुबिधाको लागि सुनसरी उद्योग वाणिज्य संघले आफ्नै हलमा सुरु गरेको निशूल्क डेङ्गु शिविरमा काठमाडौँमा रहेका धरानेहरुको संस्था हामी धराने काठमाडौँले डेङ्गु परिक्षण किट सहित विभिन्न औषधी सहयोग गरेका छन् ।
भर्खरै स्थापित "हामी धराने काठमाडौँ " संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी तथा किट सहयोग गरेको हो । संस्थाले ६ सय ५० डेङ्गु परिक्षण कि...









