भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न

भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न
'अर्थ आवर-२०२३' को अवसरमा वन तथा वातावरण साहित्यिक समूह र समता प्राकृतिक पदयात्रा समूह आयोजक रहेको 'पर्यावरणीय पदयात्रा ' पन्ध्र जना साहित्यकार एबम पर्यावरणीय साहित्य लेखकहरुको सहभागितामा सुर्यविनायक देखि रानीकोट हुँदै लाकुरी भन्ज्याङ्ग अनि बिरुवासम्मको पदयात्रा २०७९ चैत्र ११ गरे सम्पन्न भएको छ ।बिहान ठिक ९ बजे शुरु भएको पदयात्रा सुर्यविनायकको लालीगुरास, काफल, सल्ला, चिलाउने, कटुस, उत्तिस, पैयुँ ...

दक्षिण कोरियाको नमस्ते हिमालय रेस्टुरेन्टले सातौं वार्षिकोत्सब मनायो

दक्षिण कोरियाको नमस्ते हिमालय रेस्टुरेन्टले सातौं वार्षिकोत्सब मनायो
अर्जुन माङफाङ राई।दक्षिण कोरिया । दक्षिण कोरियाको ओन्याङ्ग ओन्छन आसान्सिमा रहेको नमस्ते हिमालय रेस्टुरेन्टले मार्च २६ तारीख आफ्नो  सातौं वार्षिकोत्सब मनाएको छ। धनकुटा खोकु छिन्ताङ्ग सहिद भुमि गाउपलिका निवासी परदेश राईले आजभन्दा ६ वर्ष अघि अर्थात २०१७ सालमा यो रेस्टुरेन्ट स्थापना गरि संचालन गर्दै आएका छ्न। व्यवसायी परदेश राई सन २००९ मा स्थापित धनकुटा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष समे...

साहित्यकार दिलिप योञ्जनको तामाङ सेलो `डम्फु र टुङना बजाउदै´ नयाँ वर्षमा सार्वजनिक गरिदै

साहित्यकार दिलिप योञ्जनको तामाङ सेलो `डम्फु र टुङना बजाउदै´ नयाँ वर्षमा सार्वजनिक गरिदै
काठमाण्डौं गायक शुभ तामाङ र गायिका सुनिमा लोको स्वरमा रहेको तामाङ सेलो गीत ’डम्फु र टुङना बजाउदै’ नेपालीहरुको नव वर्षमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तामाङ समुदायको महान पर्व लोसारको अवसरमा गीतलाई बजारमा ल्याइने निमार्ण पक्षले बताएको छ । अमेरिकामा रहेर नेपाली साहित्यको विकास र कला र संस्कृतिको विषयमा कलम चलाउदै आउनुभएका साहित्यकार दिलिप योञ्जन तामाङको शब्द डि वी लामाको एरेन्ज जोगलाल लामाको रहे...

साताको तीन कविता – कवि सोनाम सज्जन किराँती

साताको तीन कविता – कवि सोनाम सज्जन किराँती
सोनाम सज्जन किराँती नेपाली कविता लेखनको क्षेत्रमा चुपचाप लेख्न रुचाउने एक ससक्त कवि हुन् । उनका कविताहरुले समाजमा रहेको बेथितिको बिरोध गर्छ । समाजमा रहेको अन्याय अत्याचार र बेथितिको बिरोधमा जबरजस्तरुपमा आफ्नो बिमती राख्छ । उहाँका कविताहरुले आम मान्छेको आवाजलाई कवितामार्फत स्पष्टरुपमा राखेको छ । प्रस्तुत छ साताको तिन कविता म घोत्लीरहेछु न डस न हो कोब्राहरु भालु स्यालका नङ्ग्रा देखाएर नकोतर न जतिस...

अमेरिकाको राइ अर्गनाइजेसनद्वारा समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना

अमेरिकाको राइ अर्गनाइजेसनद्वारा  समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना
सन्तोष राई  न्युयोर्क: अमेरिकामा बसोबास गर्ने किरात राईहरुको साझा संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को युक्रा न्युयोर्क च्याप्टरले दिवंगत समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा मार्च १८ शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।स्वर्गीय राई युक्राकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्याक्ष नविन कला राई र युक्रा न्युयोर्क च्याप्टरकी संस्थापक सदस्य शान्त कला राईका...

नुमा लिङ्देनको ‘तेह्रथुमे ढाकाले’ गीतको भिडियो सार्वजनिक

नुमा लिङ्देनको ‘तेह्रथुमे ढाकाले’ गीतको भिडियो सार्वजनिक
विराटनगर । पुर्वेली लोक भाकामा आधारित गीत ’तेह्रथुमे ढाकाले’ गीतको भिडियो सार्वजनिक भएको छ । लोक गायक कृष्णभक्त राई र गायिका नुमा लङ्दिेन लिम्बु स्वरमा रहेको ख्याली गीत बजारमा आएको हो । पेसल माबुहाङ्को शब्द तथा सन्जय तुम्बाहाङ्फेको संगीत, कृष्णभक्त राई संगीत र संयोजनमा गीत तयार गरिएको छ । इसाक जबेगुको छायाँकन , नमि बाबु तामाङको नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा एलसि राई , बम...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा प्रकाशित प्रवासी महिलाबारे लेखिएको जर्नलको विमोचन

आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा प्रकाशित प्रवासी महिलाबारे लेखिएको जर्नलको विमोचन
न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना ) ले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भोइसेस अफ इमिग्रेन्ट वुमेन जर्नल (Voices of Immigrant Women  Journal ) को विमोचन र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको बिमोचन गरेकी थिइन् । संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकाल देखि नै जर्नल प्रकाशन गर्ने संकल...

कोशी प्रदेशमा आन्दोलनको आगो सल्किँदै

कोशी प्रदेशमा आन्दोलनको आगो सल्किँदै
नरप्रसाद लिम्बु लुम्फुङ्वा https://youtu.be/oBIXO-uTpwY लाजेहाङलाइ सहिद घोषणा गर्ने माग। हेर्नुस् माथिको भिडियो । नेपालको पुर्वी भाग प्रदेश नम्बर एक अर्थात तथाकथित कोशी प्रदेश अहिले अशान्त र आन्दोलनरत छ । नेपालको एकिकरणसँगै असन्तुष्ट नेपालको पुर्वी भेग समय समयमा आन्दोलनरत रहेको जगजाहेर छ । पूर्वको यो भूमिले राणा शासनकाल, सात सालको क्रान्ति लगत्तै, पञ्चायती व्यवस्था हुँदै प्रजातन्त्र तथ...

धरानका मेयरलाई वातावरणवादीले दिए १५ दिने अल्टिमेटम

धरानका मेयरलाई वातावरणवादीले दिए १५ दिने अल्टिमेटम
https://youtu.be/W2Xpv05s0MY अल्टिमेटमबारे मेयर साम्पाङको भनाइ माथि भिडियोमा हेर्नुस् धरान। धरानमा पानीको समस्यालाई नीतिगतरुपमा सुधार गर्न र चारकोसे जंगलको फोहोर फाल्ने स्थानमा आगो लगाई वातावरण प्रदुषण गर्ने कार्य तुरुन्त बन्द गर्न धरानका नगर प्रमुखलाई वातावरणवादीहरुले १५ दिने अल्टीमेटम दिएका छन ।   धरानको पानी र पर्यटन क्षेत्रमा काम गर्दै आएको वातावरण तथा पर्यटन विकास क...

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न
न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा गत मार्च ११, २०२३ शनिबार न्युयोर्कमा यस वर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न भएको छ । सन १९९९ देखि संस्थागत रुपमा कृयाशिल  घ्याल्सुम्दो सेवा संस्था नेपालको मनांग जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायद्वारा गठित सामाजिक संस्था हो । विशेष दुई गाँउपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने मानिस घ्याल्सुम्दोबासी भित्र पर्द...