साताको तीन कविता – कवि सुशीला प्रधानाङ्ग

साताको तीन कविता – कवि सुशीला प्रधानाङ्ग
नेपाली साहित्य लेखनको विशेष गरेर बाल साहित्य लेखनमा स्थापित सर्जक सुशीला प्रधानाङ्गको हालसम्म बाल साहित्य सम्बन्धी एक दर्जन कृतिहरु प्रकाशित छ । स्वतन्त्र पत्रकारितामा लामो समयदेखि सकृय उहाँको लेखहरु विभिन्न पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएको छ । प्रस्तुत छ साताको तीन कविता । राष्ट्र ,सिमाना र अस्मिता सदियौंदेखि मेरो देशको नक्शामाहिमाल हाँसिरहेको बेला तराई खेत खलिहा...

हङकङ सरकारले वार्षिक बजेटबाट नागरिकलाई ५ हजार डलरको नगद भौचर बाँड्ने घोषणा

हङकङ सरकारले वार्षिक बजेटबाट नागरिकलाई ५ हजार डलरको नगद भौचर बाँड्ने घोषणा
क्रान्ति सुब्बा हङकङको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने  कदम अनुरुप स्वास्थ्य मन्त्री  पल चानले फेब्रुअरी २२ तारीख बुधबार २०२३ को बजेट  भाषण प्रस्तुत गरेका छ्न। https://youtu.be/xD5bvH_yuBg भौचर बारे भिडियो हेर्न माथि क्लिक गर्नुहोस् यो वर्तमान सरकारको पहिलो बजेट हो । महामारीको कहरबाट बाउँरिदै गरेको हङकङले मुल भूमि चीन र अन्तर्राष्ट्रिय समुदायसँग क्वारेन्टाइ...

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक
काठमाडौँ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । प्रेममा सफर गरिरहेका युगल जोडि बीचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन , विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ...

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक
कर्णपृय स्वरकि धनी गायिका खुशी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी जान्छु भन्दैछौ’ बोलको गीत शुक्रबार खुशी थुलुङको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । ग्रेस एन्जल कार्कीको शब्द संगीत रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् । भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भि...

साताको तीन कविता – कवि दीपेन्द्र आचार्य

साताको तीन कविता – कवि दीपेन्द्र आचार्य
इलामवासी साहित्यकार कवि दीपेन्द्र आचार्य कविता बिधामा निरन्तर साधना गरिरहेका एक राम्रा कवि हुन् । भारत तथा नेपालबाट प्रकाशित पत्रीका सुनचरी,आजभोली, हिमालय दर्पण, साहित्यपोष्ट लगायतका पत्रिकाहरुमा निरन्तर उनका कविताहरु प्रकाशन हुदै आएका छन । उनको `इक्षण´ नामक हाइकु संग्रह बजारमा आइसकेको छ । दार्जिलिङबाट एमएसी र बिइडी उत्तीर्ण गरेका आचार्य कविता विधामा पनि उत्तिकै परिचित नाम हो । प्रस्तुत छ साता...

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन
काठमाण्डौं । पशुपति क्षेत्रमा शिवरात्रीको लागी विभिन्न खालका सरसफाई अभियान संचालान भैरहेका छन् । पशुपति क्षेत्र विकास कोषको संचालक परिषद अन्तर्गतको वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्थापन उपसमिति संयोजक आशा पाण्डेले दिएको जानकारी अनुसार शिवरात्रीको रौनक सुरु हुनु अगाडीनै शिवरात्री लक्षित सरसफाईको काम सुरु भैसकेको छ । यो अवधिमा पशुपतिका कर्मचारीहरुको तर्फबाट नवराज ढोडारीको अगुवाइमा कोषका कर्मचा...

हङकङ निवासी कलाकार कृष्णभक्त महर्जन र महेश शिल्पकारले स्टार अवार्ड हात पारे

हङकङ निवासी कलाकार कृष्णभक्त महर्जन र महेश शिल्पकारले स्टार अवार्ड हात पारे
हङकङ । नेपालभाषाको सबैभन्दा ठूलो र विशेष मानिंदै आएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण काठमाडौंको प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ । कार्यक्रममा गीतसंगीतको रचनादेखि म्यूजिक भिडियोसम्मका बिधालाइ समेट्दै जम्मा ३२ किसिमका अवार्ड वितरण गरेको थियो । यसपालि देखि भने प्रवासी कलाकार विधालाई पनि समाबेस गरिएको छ । जस अन्तर्गत हङकङबाट अवार्ड जित्ने तीन जना कलाकार परेका छ्न। स्थाप...

म कतैबाट सुरक्षित छैन तर नेपाली जनताले जोगाएसम्म मलाई डर छैन

म कतैबाट सुरक्षित छैन तर नेपाली जनताले जोगाएसम्म मलाई डर छैन
रवि लामिछाने सबैलाई नमस्कार !वर्तमान राजनीतिक सन्दर्भमा पार्टीले लिनुपर्ने रणनीतिको सन्दर्भमा विश्लेषण गर्दै केन्द्रिय समिति सदस्य र सांसदहरुले आ आफ्नो धारणा राख्नुभए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थनलाई  कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाइ सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गर्यो। यो निर्णय हुनासाथ हाम्रा मन्त्री ज्युहरुले...

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम
विराटनगर / विगत एक दशकदेखि विराटनगरमा चार्टर्ड एकाउन्टेन्सी सञ्चालन गर्दै आएको प्रदेश १ को पहिलो र एकमात्र संस्था मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोड प्रथम भइ सिए उपाधी हासिल गर्न सफल भएकी छिन् । मोफसलमा रहेर पनि देशैभरका विद्यार्थीहरुको चार्टर्ड एकाउन्टेन्सी सिए शिक्षामा पहिलो रोजाईको रुपमा रहेको मेरील्याण्ड ...

सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक

सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...